शुक्रवार, बैशाख ०५ गते, २०७१
Friday, April 18, 2014

नयाँ बर्ष

यहाँ खोपीका परेवाले आत्मियता होइन चिल र बाँजले प्रत्येक प्रहर खबरदारी गाउँछन् ।हुदय चट्टान र मरुभूमि बनाएपछि मेरो घुरेनमा क्याक्टस् र सिउँडी नसप्रिएर कहाँ फुल्छन् त सेतै मग्मगाउने इन्द्रकमल ?

एनआरएन अमेरिकाको उम्मेदवारी दर्ता पूरा, ४७ जना सदस्य नेतृत्वको होडमा

एनआरएन अमेरिकाको उम्मेदवारी दर्ता पूरा, ४७ जना सदस्य नेतृत्वको होडमा अन्ततः एनआरएन अमेरिका समन्यव परिषदको उम्मेदवारी दर्ता प्रकृया पूरा भएको छ । परिषदको राष्ट्रिय निर्वाचन आयोगले आज साँझ प्रकाशित गरेको सूचना अनुसार बिभिन्न पदमा ४७ जनाको उम्मेदवारी रहेको छ ।
प्रतिक्रिया

अमेरिका- नेपाल मैत्री समाजको ३१ औं बर्षगाँठसँगै नयाँ बर्षको कार्यक्रम

अमेरिका- नेपाल मैत्री समाजको ३१ औं बर्षगाँठसँगै नयाँ बर्षको कार्यक्रम एकतिस बर्ष अघि स्थापना भएको अमेरिका-नेपाल मैत्री समाजले नयाँ बर्षको अवसरमा भव्य कार्यक्रमको आयोजना गरेको छ । गत अप्रिल १२ तारिख न्युयोर्कको कुईन्स, अस्टोरियास्थित चियन फेडेरेसन हलमा आयोजित उक्त कार्यक्रम संयुक्त राष्ट्र संघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया

पीआर र ग्रीनकार्ड प्रकरण

-डा. प्रदीप भट्टराई

पीआर र ग्रीनकार्ड प्रकरण मुलुकको निजामती प्रशासनजस्तो संवेदनशील अंगमा काम गर्ने निर्णायक तहका कर्मचारीमै राष्ट्यिताकै सन्दर्भमा यस्तो दोहोरो मानक हुनु कुनै पनि अर्थमा क्षम्य हुने कुरै हैन । कसैलाई जागीर जबर्जस्तीको विषय हैन ।
प्रतिक्रिया

नयाँ बर्ष

-प्रशान एलुङ् राई

नयाँ बर्ष यहाँ खोपीका परेवाले आत्मियता होइन चिल र बाँजले प्रत्येक प्रहर खबरदारी गाउँछन् ।हुदय चट्टान र मरुभूमि बनाएपछि मेरो घुरेनमा क्याक्टस् र सिउँडी नसप्रिएर कहाँ फुल्छन् त सेतै मग्मगाउने इन्द्रकमल ?

चलचित्र भीमदत्त–एक समिक्षा

-प्रशान एलुङ् राई

चलचित्र भीमदत्त–एक समिक्षा हिमग्याप लामा (टासी) को डेव्यू चलचित्र भए पनि उनको काम पहिलो जस्तो लाग्दैन । युवापिंढीका लामाले ऐतिहासिक पृष्ठभूमिको कथावस्तुमा चलचित्र निर्देशन गर्नुलाई अत्यन्त सकारात्मक पक्ष मान्नु पर्छ । उनीबाट नेपाली चलचित्र क्षेत्रले धेरै आश गर्न सकिन्छ ।
प्रतिक्रिया

न्यूयोर्ककमा चलचित्र भीमदत्तको रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्ककमा चलचित्र भीमदत्तको रेड कार्पेट प्रिमियर शो सम्पन्न अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबाट चलचित्र निर्देशन सम्बन्धि औपचारिक शिक्षा लिएर नेपाल फर्केका हिमग्याप लामा (टासी) यस चलचित्रका निर्देशक हुन् । यस अघि चलचित्रलाई नेपालमा सेन्सर बोर्डले केहि दृश्य र संवादमा अंकुस लगाएको थियो ।
प्रतिक्रिया
भर्खरै

अप्रिल २६ तारिख शिरीषको फूल प्रर्दशन

अप्रिल २६ तारिख शिरीषको फूल प्रर्दशन बहुचर्चित साहित्यकार पारिजातको अमर कृति शिरीषको फूलमा आधारित चलचित्र अमेरिकाको न्यूयोर्कमा प्रर्दशन हुने भएको छ । जापानी नागरिक डा. तोसी आकी इतोह निर्देशीत चलचित्र शिरीषको फूलआगामी अप्रिल २६ तारिख न्युर्याेकको कुईन्सस्थित जेविस सेन्टरमा प्रर्दशन गरिने भएको हो ।

पीआर र ग्रीनकार्ड प्रकरण

-डा. प्रदीप भट्टराई

पीआर र ग्रीनकार्ड प्रकरण मुलुकको निजामती प्रशासनजस्तो संवेदनशील अंगमा काम गर्ने निर्णायक तहका कर्मचारीमै राष्ट्यिताकै सन्दर्भमा यस्तो दोहोरो मानक हुनु कुनै पनि अर्थमा क्षम्य हुने कुरै हैन । कसैलाई जागीर जबर्जस्तीको विषय हैन ।

नयाँ बर्ष

-प्रशान एलुङ् राई

नयाँ बर्ष यहाँ खोपीका परेवाले आत्मियता होइन चिल र बाँजले प्रत्येक प्रहर खबरदारी गाउँछन् ।हुदय चट्टान र मरुभूमि बनाएपछि मेरो घुरेनमा क्याक्टस् र सिउँडी नसप्रिएर कहाँ फुल्छन् त सेतै मग्मगाउने इन्द्रकमल ?

चलचित्र भीमदत्त–एक समिक्षा

-प्रशान एलुङ् राई

चलचित्र भीमदत्त–एक समिक्षा हिमग्याप लामा (टासी) को डेव्यू चलचित्र भए पनि उनको काम पहिलो जस्तो लाग्दैन । युवापिंढीका लामाले ऐतिहासिक पृष्ठभूमिको कथावस्तुमा चलचित्र निर्देशन गर्नुलाई अत्यन्त सकारात्मक पक्ष मान्नु पर्छ । उनीबाट नेपाली चलचित्र क्षेत्रले धेरै आश गर्न सकिन्छ ।

महासंघमा जुंगाको लडाई

महासंघमा जुंगाको लडाई नेपाली निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि चैत २९ गते निर्वाचन हुँदैछ । अध्यक्षका लागि आम्ने साम्ने छन् वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार र उपाध्यक्ष प्रदीपजंग पाण्डे ।

न्यूयोर्ककमा चलचित्र भीमदत्तको रेड कार्पेट प्रिमियर शो सम्पन्न

न्यूयोर्ककमा चलचित्र भीमदत्तको रेड कार्पेट प्रिमियर शो सम्पन्न अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीबाट चलचित्र निर्देशन सम्बन्धि औपचारिक शिक्षा लिएर नेपाल फर्केका हिमग्याप लामा (टासी) यस चलचित्रका निर्देशक हुन् । यस अघि चलचित्रलाई नेपालमा सेन्सर बोर्डले केहि दृश्य र संवादमा अंकुस लगाएको थियो ।

न्यूयोर्कमा लाक्पा शेर्पा म्यूजिकल नाईट

न्यूयोर्कमा लाक्पा शेर्पा म्यूजिकल नाईट गत अप्रिल ४ तारिख न्यूयोर्कमा लाक्पा शेर्पा म्यूजिकल नाईट भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रममा बहुचर्चित गायक एवं संगीतकार लाक्पा शेर्पाले आधा दर्जन भन्दा बढि आफ्नो लोकप्रिय गीतहरु प्रस्तुत गरे । शेर्पा किदुगको सभा हलमा सम्पन्न उक्त कार्यक्रम संगीत कम्पनी थ्रिजी साउण्ड ईन्कले आयोजना गरेको थियो ।

गीतकार पद्मा लिंखा मगर अनि नजर गीति संग्रह

गीतकार पद्मा लिंखा मगर अनि नजर गीति संग्रह गीतकार पद्मा लिंखा मगर नेपाली आधुनिक गीति लेखनको क्षेत्रमा नयाँ साक्षत्कार हुन् । यद्यपी उनले शूरुवाती समयसँगै चोटिलो उपस्थिती समेत जनाई सकेकीछन् नजर गीति संग्रह सँगै । गीतकार मगरले केहि समयअघि प्रकासनमा ल्याएकी यस गीति संग्रहमा ७ वटा गीतहरु समाबेश गरिएकाछन् ।

RARA LAKE (Western Nepal)

RARA LAKE (Western Nepal) Rara Lake is the biggest lake of Nepal. It lies in Rara Village Development Committee, Mugu District, Karnali Zone in Western Nepal and falls under Rara National Park.

हार्टबिटको आयोजनामा न्यूयोर्कमा मानव अधिकारका लागि कला प्रदशर्नी

(फोटो फिचर)

हार्टबिटको आयोजनामा न्यूयोर्कमा मानव अधिकारका लागि कला प्रदशर्नी रोजगारको सिलसिलामा कतारमा मृत्यु भएका नेपालीहरुको परिवारजनलाई आर्थिक सहयोग जुटाउन न्यूयोर्कमा कला प्रर्दशनी सम्पन्न भएको छ । गत मार्चको २९ र ३० तारिख सम्पन्न उक्त प्रर्दशर्नी हार्ट बिट, न्यूयोर्कले आयोजना गरेको हो ।

महाथिर मन्त्र - भालुलाई पुराण (विचार)

डा. प्रदीप भट्टराई

महाथिर मन्त्र - भालुलाई पुराण (विचार) असम्भव भन्ने शव्द मुर्खको डायरीमा मात्र हुन्छ । तर, त्यसका लागि चाहिन्छ दृष्टिकोणसहितको नेतृत्व र इच्छाशक्ति । १९८० सम्म गरीवीको चपेटामा पिल्सिएको मलायाले तुन महाथिर मोहम्मदका अवतारमा त्यो नेतृत्व प्राप्त गर्यो र तीन दशकको छोटो अवधिमै समृद्ध मलेसियाको नयाँ कलेवरमा आफूलाई विश्वसामु प्रस्तुत गर्यो ।

मृगौला पीडित थापामगरलाई अमेरिकाबाट पाँच लाख सहयोग

मृगौला पीडित थापामगरलाई अमेरिकाबाट पाँच लाख सहयोग भक्तपुर सुर्यविनायक निवासी मृगौला पीडित २७ बर्षिय सविका थापामगरलाई अमेरिकाबाट पाँच लाख सहयोग जुटेको छ । युनाईटेड किरात राई अर्गानाइजेसन अफ अमेरिकाले पीडित थापामगरको लागि उक्त रकम संकलन गरेको हो ।

दबाबमा खेल्दा प्रदर्शनमा असर

दबाबमा खेल्दा प्रदर्शनमा असर ‘कमजोर फिल्डिङ र क्याचको मौका गुमाइरहँदा त्यसको असर बलिङ र ब्याटिङमा पनि पर्छ। अहिले हामी मानसिक रूपमै कमजोर भएका छौं,' मुसफिकरले भने, ‘हामी समस्या पहिचान गर्ने कोसिसमा छौं।' लगातारको हार निराशा छाउने उल्लेख गर्दै उनले थपे, ‘केही पनि हामीले सोचेजस्तो भइरहेको छैन।

कविता - प्रेम त्यो हो.. : मनु लोहोरुङ

कविता - प्रेम त्यो हो.. : मनु लोहोरुङ नेपालको पूर्वी पहाडी जिल्ला संखुवासभाको शितलपाटी–६ मा जन्मिएकी कवि मनु लोहोरुङ नेपाली साहित्यमा परिचित नाम हो । प्रायः कविता विद्यामा कलम चलाउँदै आएकी कवि लोहोरुङको बिक्रम सम्बत २०६८ सालमा "लुङ्मारी मिथक" नामक कविता संग्रह प्रकाशन भईसकेको छ ।

धेरै त क्यानलाई भन्नु छ-पारस खड्का

धेरै त क्यानलाई भन्नु छ-पारस खड्का सरकारलाई भन्दा पनि धेरै कुरा नेपाल क्रिकेट संघ (क्यान) लाई भन्नुछ। क्यानबाट सुरु हुन्छ। सरकारले के गर्ने नगर्ने भन्ने। क्यानको सबैभन्दा ठूलो भूमिका छ अब। जुन तरिकाले चलिरहेको छ। ठीक छैन। म इमान्दारिकपूर्वक भनिरहेको छु यही तरिकाले अघि बढ्न गाह्रो हुन्छ।

न्युयोर्कमा लाक्पा शेर्पा म्यूजिक नाईट हुँदै

न्युयोर्कमा लाक्पा शेर्पा म्यूजिक नाईट हुँदै नेपाली आधुनिक सुगम संगीतका बहुचर्चित गायक/संगीतकार लाक्पा शेर्पाले न्यूयोर्कमा सांगीतिक कार्यक्रम गर्ने भएकाछन् । आगामी अप्रिलको ४ तारिख शुक्रबारको दिन आयोजना हुन लागेको लाक्पा शेर्पा म्यूजिकल नाईट नामक कार्यक्रममा शेर्पाले आफ्ना चर्चित एवं लोकप्रिय गीतहरु प्रस्तुत गर्नेछन् ।

न्यूयोर्कमा नेपाली भाषी भूटानी स्रष्टाको गीतिसंग्रह बिमोचित

न्यूयोर्कमा नेपाली भाषी भूटानी स्रष्टाको गीतिसंग्रह बिमोचित गत मार्च २२ तारिखको दिन नेपाली भाषी भुटानी गीतकारहरुको गीतिसंग्रह “सरगम” एक कार्यक्रम बीच बिमोचन भएको छ । गीतकार सुमन योञ्जनको प्रस्तुती रहेको उक्त संग्रहलाई प्रथम नेपाली भाषी भुटानी गायक प्रताप सुब्बा, चर्चित एवं लोकप्रिय गायिका/गायक सपना श्री र जगदिश समालले संयुक्त रुपमा बिमोचन गरेका थिए ।

कीतिमार्नी क्रिकेटर

-प्रशान एलुङ् राई

कीतिमार्नी क्रिकेटर कुनै राजा–महाराजा, प्रधानमन्त्री, राष्ट्रपति वा अन्य कुनै ठुलाठालुको बनावटी सत्कार भन्दा लाख बढि थियो त्यो स्वतःस्फुर्त स्वागत र सम्मान । ओहो कत्ति सुहाएको तिनका गलामा फुलका मालाहरु ? कस्तरी खुलेको तिनकै निधारमा अविर रङ् ?

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.