मंगलवार, श्रावण ०६ गते, २०७१
Tuesday, July 22, 2014

तेरिया तरङ्ग

तेरिया, विजयको नजिक नजिक पुगेपछि त तिम्रो जय जयकार गर्नेहरु सडक, चोक गल्ली र बस्ती बस्तीहरुमा छ्वताछुल्ला पोखिएकाछन् । साँच्चै भनुँ यता मेचीवारी तिम्रो विजय यात्रामा जुलुस बनेर हिड्न लाखौं जन आतुरछन् । तिम्रो सफल्तामा रङ् खेल्न हतार छन् ।

एनआरएन अमेरिकाको अध्यक्ष पदमा खगेन्द्र क्षेत्री विजयी,

-न्युर्योक र क्यालिफोर्नियामा तत्काल च्याप्टर गठन गरिने ।

एनआरएन अमेरिकाको अध्यक्ष पदमा खगेन्द्र क्षेत्री विजयी, एनआरएन अमेरिकाको निर्वाचनमा कानुन व्यावसायी खगेन्द्र क्षेत्री अध्यक्ष पदमा निर्वाचित भएकाछन् । आईतबार अपरान्ह् सम्पन्न भएको एनआरएन, अमेरिकाको अन्तिम मतगणनामा क्षेत्रीले १ हजार ९ सय अठार मत प्राप्त गरेका थिए ।
प्रतिक्रिया

तेरिया तरङ्ग

-प्रशान एलुङ् राई

तेरिया तरङ्ग तेरिया, विजयको नजिक नजिक पुगेपछि त तिम्रो जय जयकार गर्नेहरु सडक, चोक गल्ली र बस्ती बस्तीहरुमा छ्वताछुल्ला पोखिएकाछन् । साँच्चै भनुँ यता मेचीवारी तिम्रो विजय यात्रामा जुलुस बनेर हिड्न लाखौं जन आतुरछन् । तिम्रो सफल्तामा रङ् खेल्न हतार छन् ।
प्रतिक्रिया

मगर संघ अमेरिकाको दशौं बर्षगाँठमा लोक-दोहोरी भिडन्त

मगर संघ अमेरिकाको दशौं बर्षगाँठमा लोक-दोहोरी भिडन्त मगर संघ अमेरिकाले संस्था स्थापनाको दशौं बर्षगाँठ भव्य रुपमा मनाउने भएको छ । संघले आगामी जून २८ तारिख न्युयोर्कमा नवौं लाईभ दोहोरी साँझसँगै विविध् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । यसैबीच संघले गत आईतबार न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया

पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?

डा. प्रदीप भट्टराई

पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ? हाम्रो नेपालमा समाचार पकाउन प्रशस्त स्युडो इभेन्टहरु हुन्छन् । तिनै स्युडो इभेन्टहरु जोडेर बिट बनाइन्छ र त्यसैको आधारमा सनातनी श्राद्ध हुन्छ र कहीँ त्यतैबाट पत्रकार पुरस्कृत हुन्छ । त्यसमा पनि शक्तिशाली पत्रिकाका सम्वाददाता त हरेक दिन या त पुरस्कृत भैरहेका हुन्छन्, या सम्मानित भैरहेका हुन्छन्, मुलुक भित्र होस् या बाहिर फार्म भिजिट पनि चलेकै हुन्छ ।

एनआरएन अमेरिकाको निर्वाचनमा ७४ दशमलव ६ प्रतिशत मतदान

अनलाईन मतदान आज राती सकिदै

एनआरएन अमेरिकाको निर्वाचनमा  ७४ दशमलव ६ प्रतिशत मतदान जारी एनआरएन अमेरिकाको निर्वाचनमा अनलाईन मार्पmत ७४ दशमलव ६ प्रतिशतले मतदान गरिसकेकाछन् । यसैबीच सिम्प्ली भोटिङ्गले बिहिबार बिहान १२:४८ बजे सम्मको परिणाम प्रकाशित गरेको छ । हालसम्म २७ सय तेह् जनाले अनलाईन मार्फत मतदान गरीसकेको सिम्प्ली भोटिङ्गले जनाएको निर्वाचन प्रमुख बिनोद रोकाले बताए ।
प्रतिक्रिया

एनआरएन अमेरिकाको मतदानमा ६६ दशमलव ९ प्रतिशत खस्यो

एनआरएन अमेरिकाको मतदानमा ६६ दशमलव ९ प्रतिशत खस्यो जुन ४ तारिखबाट जारी एनआरएन अमेरिकाको अनलाईन मतदानमा ६६ दशमलव ९ प्रतिशत मत खसेको छ । मंगलबार ४ बजेर ३० मिनेट सम्मा २३ सय नब्बे जना मतदाताले सिम्प्ली भोटिङ्ग मार्पmत मतदान गरिसकेकाछन् । । निर्वाचन कार्यालयले मंगलबार बेलुकी जारी गरेको बिज्ञाप्तीमा अनलाईन भोटिङ्गको लागि ३५ सय बहत्तर जना मतदाता योग्य रहदै आएकाछन् ।

भर्खरै

PREM GURAGAIN (PRESS RELEASE)

PREM GURAGAIN (PRESS RELEASE) Since my name was also included in the receipt, I would like to clarify that I have never participated in such Voting and have no clue how someone else would have voted under his name. Mr. Tiwari lives in Norwalk, California and was not in Las Vegas on the night that this voting took place and according to him, he had not authorized anybody to VOTE on behalf of him.

एनआरएन अमेरिकाको निर्वाचनमा ७४ दशमलव ६ प्रतिशत मतदान

अनलाईन मतदान आज राती सकिदै

एनआरएन अमेरिकाको निर्वाचनमा  ७४ दशमलव ६ प्रतिशत मतदान जारी एनआरएन अमेरिकाको निर्वाचनमा अनलाईन मार्पmत ७४ दशमलव ६ प्रतिशतले मतदान गरिसकेकाछन् । यसैबीच सिम्प्ली भोटिङ्गले बिहिबार बिहान १२:४८ बजे सम्मको परिणाम प्रकाशित गरेको छ । हालसम्म २७ सय तेह् जनाले अनलाईन मार्फत मतदान गरीसकेको सिम्प्ली भोटिङ्गले जनाएको निर्वाचन प्रमुख बिनोद रोकाले बताए ।

एनआरएन अमेरिकाको मतदानमा ६६ दशमलव ९ प्रतिशत खस्यो

एनआरएन अमेरिकाको मतदानमा ६६ दशमलव ९ प्रतिशत खस्यो जुन ४ तारिखबाट जारी एनआरएन अमेरिकाको अनलाईन मतदानमा ६६ दशमलव ९ प्रतिशत मत खसेको छ । मंगलबार ४ बजेर ३० मिनेट सम्मा २३ सय नब्बे जना मतदाताले सिम्प्ली भोटिङ्ग मार्पmत मतदान गरिसकेकाछन् । । निर्वाचन कार्यालयले मंगलबार बेलुकी जारी गरेको बिज्ञाप्तीमा अनलाईन भोटिङ्गको लागि ३५ सय बहत्तर जना मतदाता योग्य रहदै आएकाछन् ।

मगर संघ अमेरिकाको दशौं बर्षगाँठमा लोक-दोहोरी भिडन्त

मगर संघ अमेरिकाको दशौं बर्षगाँठमा लोक-दोहोरी भिडन्त मगर संघ अमेरिकाले संस्था स्थापनाको दशौं बर्षगाँठ भव्य रुपमा मनाउने भएको छ । संघले आगामी जून २८ तारिख न्युयोर्कमा नवौं लाईभ दोहोरी साँझसँगै विविध् सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । यसैबीच संघले गत आईतबार न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ?

डा. प्रदीप भट्टराई

पत्रकारितामा पुरस्कार-जंकिट कि टिप्स ? हाम्रो नेपालमा समाचार पकाउन प्रशस्त स्युडो इभेन्टहरु हुन्छन् । तिनै स्युडो इभेन्टहरु जोडेर बिट बनाइन्छ र त्यसैको आधारमा सनातनी श्राद्ध हुन्छ र कहीँ त्यतैबाट पत्रकार पुरस्कृत हुन्छ । त्यसमा पनि शक्तिशाली पत्रिकाका सम्वाददाता त हरेक दिन या त पुरस्कृत भैरहेका हुन्छन्, या सम्मानित भैरहेका हुन्छन्, मुलुक भित्र होस् या बाहिर फार्म भिजिट पनि चलेकै हुन्छ ।

न्युयोर्कमा डम्फू साँझको छैठौं संस्करण भव्य रुपमा सम्पन्न

न्युयोर्कमा डम्फू साँझको छैठौं संस्करण भव्य रुपमा सम्पन्न अमेरिकाको न्युयोर्कमा छैठौं डम्फू साँझ भव्य रुपमा सम्पन्न भएको छ । तामाङ्ग सोसाइटी अफ अमेरिकाले आयोजना गरेको उक्त डम्फू साँझको छैठौं संस्करण विविध् सांस्कृतिक कार्यक्रमसहित सम्पन्न भएको थियो । कोर्नेल युनिभर्सिटीकी प्राध्यापक डा. क्याथ्रिन मार्चको प्रमुख आतिथ्य सम्पन्न उक्त कार्यक्रममा विभिन्न मौलिक एवं सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

न्युयोर्कमा नोटरी पब्लिक संचालन, ९ जनालाई सेवा प्रदान

न्युयोर्कमा नोटरी पब्लिक संचालन,  ९ जनालाई  सेवा प्रदान जारी एनआरएन, अमेरिकाको चुनावी प्रक्रियालाई सहजताको लागि न्युयोर्कमा शनिबार नोटरी पव्लिक सेवा संचालन गरिएको थियो | नोटरी पब्लिक सेवाको लागि न्युयोर्कको ज्याक्सन हाईट्सस्थित चौतारी रेस्टुरेन्टमा आइतबार मध्यान्ह १ बजेबाट सुचारु भएको थियो | उक्त कार्यक्रममा ९ जनाले मतदानको लागि नोटरी पब्लिक गराएका थिए |

न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु

न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु जारी एनआरएन, अमेरिकाको चुनावी प्रक्रियालाई सहजताको लागि न्युयोर्कमा शनिबार नोटरी पव्लिक सेवा संचालन गरिएको थियो | नोटरी पब्लिक सेवाको लागि न्युयोर्कको ज्याक्सन हाईट्सस्थित चौतारी रेस्टुरेन्टमा आइतबार मध्यान्ह १ बजेबाट सुचारु भएको थियो | उक्त कार्यक्रममा ९ जनाले मतदानको लागि नोटरी पब्लिक गराएका थिए |

न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा सुचारु

न्युयोर्कमा भोटिंग बुथ होइन, नोटरी पब्लिक सेवा  सुचारु जारी एनआरएन, अमेरिकाको चुनावी प्रक्रियालाई सहजताको लागि न्युयोर्कमा नोटरी पव्लिक सेवा प्रदान भई रहेको छ | नोटरी पब्लिक सेवाको लागि न्युयोर्कको ज्याक्सन हाईट्सस्थित चौतारी रेस्टुरेन्टमा आइतबार मध्यान्ह १ बजेबाट सुचारु गरेको हो | यो सेवा बेलुका ६ बजे सम्म संचालन हुने निर्वाचन प्रमुख बिनोद रोकाले प्रेस चौतारी डटकमलाई जानकारी गराएकाछन |

फिपनाद्वारा जाति विज्ञप्ति

फिपनाद्वारा जाति विज्ञप्ति जुन ४ देखि १२ सम्म एन. आर. एन. -अमेरिका (NRN-NCC, USA) को आसन्न निर्वाचन हुन गई रहेको छ | यतिबेला निर्वाचन प्रकियाको प्रारम्भमा एन. आर. एन. -अमेरिका (NRN-NCC, USA) को मतदाता नामावलीमा रहनु हुने सम्पूर्ण प्रवासी नपाली (गैर आवासीय नपाली) दाजु भाई तथा दिदि बहिनीहरुमा तपाईहरुको अमुल्य मत (भोट) "हाम्रो" भन्दा पनि सम्पूर्ण प्रवासीहरुको हितमा काम गर्ने "राम्रो" उमेर्द्वार लाई स्वबिबेकले स्वतन्त्र पुर्बक दिनु हुनेछ भन्ने बिश्वास नेपाल आदिवासी जनजाति महासंघले लिएको छ |

कसले बनाउँदैछ प्यानल ?

- प्रशान एलुङ् राई

कसले बनाउँदैछ प्यानल ? जारी एनआरएनको चुनावी प्रक्रिया प्रक्रियागत रुपमा सञ्चालन भईरहेको बेला बिभिन्न राजनैतिक, क्षेत्रीय र जातीय गुट उप-गुट बन्नुले निर्वाचन पछिको परिणाम के सबैलाई स्वीकार्य होला र ? जुन व्यक्ति र संस्थाको टाउको राखेर बजारमा बिभिन्न गुट र प्यानलको हल्ला चलेको छ तिनैबाट औपाचारिक रुपमा खण्डन आईसकेपछि केहि यक्ष प्रश्नहरु सबैको अगाडि पहाड बनेर उभिएको छ:

एनआरएन अमेरिकाको मतदान समय बढ्यो, शुक्रबार सम्ममा ३७ प्रतिशत मत खस्यो

एनआरएन अमेरिकाको मतदान समय बढ्यो, शुक्रबार सम्ममा ३७ प्रतिशत मत खस्यो ४ तारिखबाट जारी एनआरएन अमेरिकाको अनलाईन मतदानको समय जुन १२ सम्म बढाइएको छ । प्राविधिक त्रुटी र मतदाताको मताधिकारको कदर गर्दै निर्धारित समयावधीमा मतदान गर्न नसकिएको बताउँदै निर्वाचन आयोगले शुक्रबार साँझ सूचना प्रकाशित गरेको हो ।

एनआरएन, अमेरिकाको चुनावमा मतदान जारी, शुक्रबार बिहानसम्ममा ३५ प्रतिशत अनलाईन मत खस्यो

मतदानको समयावधी बढाइने

एनआरएन, अमेरिकाको चुनावमा मतदान जारी, शुक्रबार बिहानसम्ममा ३५ प्रतिशत अनलाईन मत खस्यो जुन ४ तारिखबाट शूरु भएको एनआरएन अमेरिकाको चुनावमा शुक्रबार विहानसम्ममा ३५ दशमलव ३७ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएकोछ । अनलाईनमा दर्ता भएका ३ हजार २ सय उन्नान सत्तरी मतदाताहरु मध्येबाट ११ सय त्रिपन्न जनाले मतदान गरिसकेकाछन् ।

छड्के : हामीलाई घट्दो क्यामेरा मोह

-प्रशान एलुङ् राई

छड्के : हामीलाई घट्दो क्यामेरा मोह तुरुन्तै बिभिन्न सोसियल मिडिया र अनलाईनमा पोष्ट/अपडेट गर्न नि सजिलो । कार्यक्रम सकेर झोला कस्नु नि नपर्ने । 'धन्यवाद' भन्यो गोजीमा खत्रक्क हाल्यो हिड्यो । कि हलो-हलो गर्दै बाटो काट्यो । या त कानमा ठेडी घुसारेर मन लाग्दो गीत सुन्दै हिड्यो । झन्झट कम, उपयोगीता धेरै ।

एनआरएन एनसिसी अफ युएसए

एनआरएन एनसिसी अफ युएसए एनआरएन एनसिसी अफ युएसए http://nrnpnousa.org/को जुन ४, २०१४ देखि जुन ९, २०१४ सम्म सम्पन्न हुने केन्द्रीय पदाधिकारी, वोर्ड अफ डाईरेक्टरस, तथा एनआरएन एनसिसी अफ युएसएको तर्फबाट एनआरएनए आईसिसीमा प्रतिनिधित्व गर्ने ३ जना प्रतिनिधिहरुको निर्वाचन समपन्न

शिव कुमार राई-प्रेश बक्तब्य

शिव कुमार राई-प्रेश बक्तब्य यही जून ४ तारिखदेखि ९ तारिखसम्म सम्पन्न हुन गईरहेको एन.आर.एन, एन.सि.सि. यु.एस.ए को निर्वाचनमा म शिव कुमार राईको समूहका निम्न ब्यक्तिहरूलाई मत दिनुहोला भनी म समेत बिभिन्न उमेदवारहरूको नामावली उल्लेखित लिष्ट बितरण भईरहेको भन्ने जानकारी हुन आएकोले ।

नेपालि क्रिकेटका प्रशिक्षक पुवुदु क्यानाडा फर्कदै

नेपालि क्रिकेटका प्रशिक्षक पुवुदु क्यानाडा फर्कदै नेपाली क्रिकेट प्रशिक्षक पुबुदु दासानायके बुधबार क्यानडा फर्कंदैछन्। वर्षायाम लागेसँगै नेपाली क्रिकेटका विदेशी प्रशिक्षक यो समय छुट्टीमा घर जाने गर्थे। पुबुदुको कथा भने फरक छ। वर्तमान नेपाली क्रिकेटको भद्रगोल अवस्थाले उनी सधैंका लागि क्यानडा फर्कन लागेका हुन्।

आदिवासी फिल्म महोत्सवमा ४८ फिल्म

आदिवासी फिल्म महोत्सवमा ४८ फिल्म २९–३१ जेठमा काठमाडौंको राष्ट्रिय सभा गृहमा हुने ‘आठौं नेपाल अन्तराष्ट्रिय आदिबासी चलचित्र महोत्सब–२०७१’मा १९ मुलुकका ४८ फिल्म प्रदर्शन हुने भएको छ । यस पटकको महोत्सबमा आदिबासी जनजाति सम्बन्ध विश्वका सबै विषय बस्तुको चलचित्र, छोटा चलचित्र, बृत्तचित्र, एनिमेसन चलचित्र एवँ म्युजिक भिडियोलाई खुला गरिएको छ ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.