बुधवार, श्रावण १२ गते, २०७३
Wednesday, July 27, 2016

समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु

“परेड”को लागि अघिल्लो लहरमा उभिएकाहरुले चौडा र फराकिलो सोँच र विचारका हिमालहरु उभ्याउँन सक्नु पर्छ । चुनौतीका आँधी तुफान नै आए पनि पहाड भएर छेक्न सक्ने हिम्मत जुटाउन पर्छ । अनि अनेकताभित्र एकताको तराईहरु सम्याउन तयार हुनु पर्छ । अब त्यो आँट र हिम्मत जुटाउनुहोस् ।

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा बरिष्ठ गायक एवं संगीतकार अम्बर गुरुङको तेह्रौ पूण्यतिथिको अवसरमा अमेरिकाको न्युयोर्कमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । नेपाली अमेरिकन कलाकार संघद्धारा आयोजित उक्त कार्यक्रममा बिभिन्न कलाकारहरुले गुरुङका अमर-अजर सिर्जनाहरु प्रस्तुत गरे ।
प्रतिक्रिया

फिप्नामा ७ सल्लाहकार समितिको मनोनयन

फिप्नामा ७ सल्लाहकार समितिको मनोनयन नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले हालसालै सल्लाहकार समिति मनोनयन गरेको छ । महासंघको गत जुन ४ मा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकबाट ७ जनालाई सल्लाहकार मनोनयन गरेको फिप्ना सचिवालयले जारी गरेको प्रेस विज्ञाप्तीमा जनाएको छ ।
प्रतिक्रिया

न्युयोर्कमा साकेला उभौली भव्य रुपमा सम्पन्न

न्युयोर्कमा साकेला उभौली भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) को आयोजनामा गत आईतबार न्युयोर्कमा साकेला उभौली पर्व भव्य रुपमा सम्पन्न भयो । नेपाली महावाणिज्य दूताबास न्युयोर्कका कार्यवाहक वाणिज्य दूत कृसु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम केआरएसए, न्युयोर्क च्याप्टरकी अध्यक्ष भारती राईको सभापतित्वमा सम्पन्न भएको थियो । न्युयोर्कको कुईन्सस्थित कुईन्स बृज पार्कमा आयोजित उक्त कार्यक्रममा सरकारी एवं गैर सरकारी नेपाली संघ संस्थाका प्रतिनिधी एवं अन्यको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन न्युजर्सीमा हुँदै

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन न्युजर्सीमा हुँदै गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सीमा सम्पन्न हुने भएको छ । अगस्ट २७ र २८ तारिख सम्पन्न हुने संघको उक्त सम्मेलनलाई “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित बिशेष रुपमा आयोजना गर्न लागिएको हो । सम्मेलन न्युजर्सीको नेवार्क विमानस्थल नजिकैको डब्बल ट्रि, हिल्टन होटेलमा सम्पन्न हुन लागेको हो ।

भर्खरै

केआरएसएले जुन ५ तारिख न्युयोर्कमा साकेला उभौली मनाउँदै

केआरएसएले जुन ५ तारिख न्युयोर्कमा साकेला उभौली मनाउँदै किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले आगामी जुन ५ तारिख न्युयोर्कमा साकेला उभौली पर्व मनाउने भएको छ । साकेला उभौली अघिल्लो बर्ष जस्तै कुईन्स बृज पार्कमा बिहान ११ देखि बेलुकी ७ बजेसम्म विविध् कार्यक्रमको आयोजना गरी मनाउने तयारी भईरहेको आयोजकले बताएको छ । यसै विषयमा जानकारी गराउने उद्देश्यले मे २८ तारिख न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल डे परेडमा घन्कियो नेपाल

नेपाल डे परेडमा घन्कियो नेपाल विश्वकै ठूलो व्यापारिक केन्द्र न्युयोर्कको म्यानह्याटन शहरको ब्रोड वे २९ स्ट्रिटदेखि १९ स्ट्रिटसम्मको दुरी आइतबार मध्यन्ह् नेपालीको हुलले ढाकियो । फरक-फरक भेषभूषामा सजिएर हातमा नेपाल र अमेरिकाको झण्डा मात्र होइन उनीहरुले पहिरिएका बिभिन्न बहुजाती र बहुसांस्कृतिक पहिचान झल्कने पहिरनले भेलालाई सुनमा सुगन्ध थपिरहेको थियो । नेपाली र अमेरिकी राष्ट्र गानबाट आरम्भ भएको नेपाल डे परेडमा ब्रोड वे को सडकमा हिडिरहेको जो कोही नेपालीले गर्व गरिरहेको थियो

‘नेपाल डे परेड’ को तयारी पुरा

‘नेपाल डे परेड’ को तयारी पुरा अमेरिकाको न्युर्योकमा बसोबास गर्दै आएका नेपाली समुदायले आयोजना गर्न लागेको ‘नेपाल डे परेड २०१६’ को तयारी पुरा भएको छ । आफ्नो जन्मभुमिलाई विदेशी भुमिमा परिचय गराउने उदेश्यले आगामी मे २२ का दिन आईतबार न्युयोर्कको म्यानहाटनमा बृहत प्रर्दशन गरिने मुल आयोजक समितिले जनाएको छ । समितिले बुधबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी उक्त दिन गरिने प्रदर्शनीहरुको सम्पूर्ण तयारी गरिएको जानकारी दिएको हो ।

कलाकार संघको अवार्ड असार १८ मा

कलाकार संघको अवार्ड असार १८ मा नेपालमा अब अवार्डको मौसम सुरु भएको छ । बर्षमा करिब आधा दर्जन बढी चलचित्र सम्बन्धी अवार्ड हुने पक्का छ । जसमा केही विदेश र अधिकांश स्वेदशमा अवार्ड हुनेछन् । यो बर्षबाट चलचित्र कलाकार संघले पनि अवार्ड गर्ने भएको छ । कलाकार संघले असार १८ गते अवार्ड गर्ने पक्का भएको हो । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै २१ विधामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइयो । जसमा २० वटा विधा र एउटा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हुनेछ ।

न्युयोर्कमा गीता खत्रीको रचनामा पविताको 'द्धीप' सार्वजानिक

न्युयोर्कमा गीता खत्रीको रचनामा पविताको 'द्धीप' सार्वजानिक गीतकार गीता खत्रीको एकल रचना र गायिका पविता परियारको आवाजमा तयार पारिएको गीति संग्रह 'द्धीप' हालै सार्वजानिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे र नेपाली महावाणिज्य दूतावास न्युयोर्कका प्रमुख नारायण प्रसाद मैनालीले संयुक्त रुपमा गीति संग्रहको बिमोचन गरेका थिए ।

न्युयोर्कमा नेपाली उत्पादनको तीन दिने अन्तर्राराष्ट्रिय प्रर्दशनी सेप्टेम्बरमा

न्युयोर्कमा नेपाली उत्पादनको तीन दिने अन्तर्राराष्ट्रिय प्रर्दशनी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रर्दशनी आगामी सेप्टेम्बर ३० तारिखबाट शूरु हुने भएको छ । वल्र्ड बिज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्ट (डब्लुबिएमसी) को आयोजनामा सम्पन्न हुन लागेको उक्त तीन दिने प्रर्दशनी सेप्टेम्बर ३० देखि अक्टोबर २ तारिखसम्म हुनेछ । “नेपाल एक्जीबिसन एण्ड इन्टरनेश्नल ट्रेड शो” नाम दिईएको उक्त प्रर्दशनी न्युयोर्कको म्यानह्याटनस्थित पियर ९२ मा सञ्चालन हुन लागेको हो ।

कांग्रेस महामन्त्री न्युयोर्क आई पुगे

दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्छु-महामन्त्री कोइराला

कांग्रेस महामन्त्री न्युयोर्क आई पुगे नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला न्युयोर्क आईपुगेका छन् । न्युयोर्क आए लगतै कोइरालाले विवादित नेपाली जनसम्पर्क समिति अमेरिकाको न्युयोर्कमा भोली हुने भनिएको कार्यक्रमको बारेमा दुवै समूहसँग छलफल गरेर विवाद टुङ्ग्याउनु पर्ने बताएकाछन् । विमानस्थलमा कार्यकताको बाक्लो उपस्थितीबीच पत्रकारसँग बोल्दै कोइरालाले पहिलो प्राथमिकता सबै साथीहरु मिल्नु पर्ने र त्यसो नभएको खण्डमा आफैले कार्यक्रमको लागि दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्ने बताएका हुन् ।

नेपाल डे परेडमा शेर्पा किदुगको समर्थन र सहभागीता नरहने

फिपना तथा हिमालयन बुद्धिष्ट कम्युनिटीको सदस्य नरहेको प्रष्ट

नेपाल डे परेडमा शेर्पा किदुगको समर्थन र  सहभागीता नरहने युनाईटेड शेर्पा एशोसियसन अर्थात शेर्पा किदुगले नेपाल डे परेडमा सहभागिता नजनाउने भएको छ l आगामी मे २२ तारिख न्युयोर्कको म्यान्ह्याटनमा आयोजना हुन लागेको परेडमा संस्थागत समर्थन र सहभागिता नरहने किदुगले आज जारी गरेको विज्ञाप्तिमा उल्लेख गरेको छ l बिज्ञाप्तिमा शेर्पा किदुग नेपाल आदिवासी जनजाती महासंघ अमेरिका र हिमालयन बुद्धिष्ट कम्युनिटीसंग संस्थागतआवद्द्त्ता नरहने समेत् उल्लेख छ l

न्युयोर्कमा कलाकार संघको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

न्युयोर्कमा कलाकार संघको आयोजनामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न नयाँ बर्षको अवसरमा नेपाली अमेरिकन कलाकार संघले शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । संघको आयोजनामा गत अप्रिल १७ तारिख न्युयोर्कमा सम्पन्न उक्त शुभकामना आदान–प्रदान कार्यक्रममा बिभिन्न कलाकारहरुले गीत संगीत प्रस्तुत गरेका थिए ।

केआरएसएको न्युयोर्क च्याप्टर अध्यक्षमा भारती राई

में २१ र २२ तारिख कोलोराडोमा केन्द्रीय महाधिवेसन हुँदै

केआरएसएको न्युयोर्क च्याप्टर अध्यक्षमा भारती राई किरात राई सोसाइटी अफ अमेरिका, केआरएसएको न्युयोर्क च्याप्टरमा भारती राई अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएकीछन् । सोसाईटीको गत अप्रिल १६ तारिख सम्पन्न तेस्रो अधिवेसनले भारती राईसँगै ११ सदस्यीय कार्यसमितिको चयन गरेको छ । नयाँ कार्यसमितिको पदावधी ३ बर्षको रहने सोसाईटीको विधानमा उल्लेख छ ।

समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु

समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु “परेड”को लागि अघिल्लो लहरमा उभिएकाहरुले चौडा र फराकिलो सोँच र विचारका हिमालहरु उभ्याउँन सक्नु पर्छ । चुनौतीका आँधी तुफान नै आए पनि पहाड भएर छेक्न सक्ने हिम्मत जुटाउन पर्छ । अनि अनेकताभित्र एकताको तराईहरु सम्याउन तयार हुनु पर्छ । अब त्यो आँट र हिम्मत जुटाउनुहोस् ।

में २२ तारिख न्युयोर्कमा नेपाल डे परेड

परेडको उदघाटन चाल्र्स सुमरले गर्दै

में २२ तारिख न्युयोर्कमा नेपाल डे परेड गणतन्त्र दिवसको अवसर पारेर आगामी में २२ तारिख न्युयोर्कमा “नेपाल डे परेड” को आयोजना हुने भएको छ । न्युयोर्क, न्युजर्सी र कनेक्टीकट राज्य र आसपासका क्षेत्रमा बसोबास गर्ने बिभिन्न नेपाली संस्थाहरुको सक्रियतामा परेडको आयोजना गर्न लागिएको हो । परेडको उदघाटन न्युयोर्क राज्यका डेमोक्र्याट् सिनेटर चाल्र्स सुमरले गर्ने भएकाछन् ।

संघीय समाज अमेरिकाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

बहुसंख्याक जनता संविधानको बिपक्षमा-राजेन्द्र श्रेष्ठ

संघीय समाज अमेरिकाको आयोजनामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न अमेरिकाको न्युयोर्कमा 'नेपालको बर्तमान परिस्थिती र पहिचानको आन्दोलन' विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संघीय समाजवादी फोरम नेपालका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रम संघीय समाज अमेरिकाका नवनिर्वाचित अध्यक्ष समीर मर्हजनको सभापतित्वमा सम्पन्न भएको हो ।

बेलायती सेनाका बहादुर दीपप्रसाद पुनलाई न्युयोर्कमा सम्मान

बेलायती सेनाका बहादुर दीपप्रसाद पुनलाई न्युयोर्कमा सम्मान आतंककारी तालीवानीहरुसँगको भिषण लडाईमा बहादुरी देखाई बेलायती सेनाको दोस्रो उच्च ओहोदाको पदक सिजीसी (कन्सिपकस गालान्टी क्रस) बिजेता दीप प्रसाद पुनलाई अमेरिकाको न्युयोर्कमा सम्मान गरिएको छ । मगर संघ अमेरिकाले गत मार्च ३० तारिख न्युयोर्कमा आयोजित एक कार्यक्रममा पुनलाई सम्मान गरिएको हो । संघका अध्यक्ष रुद्र आलेमगरले पुनलाई खदासँगै कदर पत्रले सम्मान गरेका थिए ।

बर्तिकाको बिम्बाकाश बिमोचित

बर्तिकाको बिम्बाकाश बिमोचित 'मिस नेपाल युएस २०१३' कि विजेता वर्तिका एम राईको एकल गीति संग्रह 'बिम्बाकाश' बिमोचन भएको छ । गत साता न्युयोर्कमा आयोजित एक कार्यक्रमबीच नेपालका चर्चित रक-पप व्याण्ड '१९७४ एडी'का लोकप्रिय गायक फिरोज स्याङ्देनले बिम्बाकाशको बिमोचन गरेका हुन् ।

यस कारण ईन्स्योरेन्स “आतंक”

यस कारण ईन्स्योरेन्स “आतंक” मलाई पनि लेख्नु मन थियो नि “ईन्स्योरेन्स अवेयरनेस” । रहर होइन “ईन्स्योरेन्स आतंक” लेख्नु, न कि शिर्षक लयात्मकताको लागि मात्रै हो । “ईन्स्योरेन्स आतंक” नभएर “ईन्स्योरेन्स आवश्यकता” भनेर जनजनलाई भन्न सकौं । जहाँ सुरक्षित भविष्यको निम्ति ढुक्क होऔं ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.