शनिवार, पुस ०५ गते, २०७१
Saturday, December 20, 2014

झुम्लावाङ्गमा 'नजर'

कहरको ढाँकरमा अलिकति रहर बोकेर शहर उक्लेकी गीतकार पदमा लिंखा मगर यो उज्यालो आकास गम्लङ्गै ओढे पनि उनले विगतमा बाँचेका उद्गमथलो छाम्छाम् छुम्छुम गर्छिन । र अध्यारैमा भेटछिन् गाउँका सुदूर उज्यालाहरु अनि देख्छिन् बस्तीमै भविष्यका उर्जाशील जीवनहरु ।

तीतो सत्य, भाइरल र मोदी म्युट

तीतो सत्य, भाइरल र मोदी म्युट मिडियामा अभिव्यक्ति स्वतन्त्रता मात्र हुदैन, स्लान्डर र लाइवल पनि हुन्छ । पत्रकारिताका आधारभूत धर्म एबीसीडीइएफ पनि हुन्छ । मुलुकको राष्ट्यि सञ्चार माध्यम कसैको रोजीरोटी र मनोरञ्जनका नाममा क्यारिकेचर गरेर कसैको समवेदनामा खेल्ने खेल मैदान बन्नु हुँदैन, बनाइनु हुदैन । कुनै पनि मिडिया सिद्धान्तले त्यसो गर्ने अनि अभिव्यक्ति स्वतन्त्रताको दुहाइ दिने ठाउँ दिदैन ।
प्रतिक्रिया

सिन्डिकेट संसार

सिन्डिकेट संसार सिन्डिकेट पर्दा पछाडिको भर्चुअल मैदानमा हुने शक्तिको खेल हो । यसका खेलाडी भनेका पावर ब्रोकरहरु हुन् । पावरको मात्रा फरक हुने अर्थमा तिनीहरुको खेल मैदान निश्चित हुन्छ । यो पनि एउटा पेशा नै हो । र, यिनीहरुको संख्या खासै ठूलो पनि हुदैन । जो आए पनि वल्ला घरको नरे पल्लो घरमा सरेजस्तै मौसमी चरित्रका हुन्छन् यिनीहरु । उनीहरुको मूल काम भनेकै सत्ताको कमजोर कडी पत्ता लगाउने र त्यसमाथि आफ्नो पल्ला भारी राख्न आवश्यक तिक्डमको जोहो गर्ने हो ।
प्रतिक्रिया

झुम्लावाङ्गमा 'नजर'

झुम्लावाङ्गमा 'नजर' कहरको ढाँकरमा अलिकति रहर बोकेर शहर उक्लेकी गीतकार पदमा लिंखा मगर यो उज्यालो आकास गम्लङ्गै ओढे पनि उनले विगतमा बाँचेका उद्गमथलो छाम्छाम् छुम्छुम गर्छिन । र अध्यारैमा भेटछिन् गाउँका सुदूर उज्यालाहरु अनि देख्छिन् बस्तीमै भविष्यका उर्जाशील जीवनहरु ।
प्रतिक्रिया

मुस्ताङ्ग किदुग अमेरिकाको अध्यक्षमा सोनाम लामा पुनः निर्वाचित

न्युयोर्कमा तीन बर्षमा मुस्ताङ्ग हाउस बनाउने लक्ष्य

मुस्ताङ्ग किदुग अमेरिकाको अध्यक्षमा सोनाम लामा पुनः निर्वाचित मुस्ताङ्ग किदुग अमेरिकाको संस्थापक अध्यक्ष समेत रहेका सोनाम लामा पुनः अध्यक्ष पदमा निर्वाचित भएकाछन् । किदुगको आज न्युयोर्कमा सम्पन्न महाधिवेसनबाट उनी सर्वसम्मत अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । आज नै लामाको अध्यक्षतामा दुई बर्षे कार्यकालको लागि १७ सदस्यीय कार्यसमितिको समेत गठन गरिएको छ ।

अमेरिकाको न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन

–संघियता पक्षमा निर्णायक आन्दोलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाको न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले न्युयोर्कमा आफ्नो छुट्टै कार्यालय स्थापना गरेको छ । न्युयोर्क राज्यको कुईन्स एल्मर्हस्टस्थित पेटिट एभिन्युमा स्थापना गरिएको उक्त कार्यालयको गत नोभेम्बर २२ तारिख एक बिशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ ।
प्रतिक्रिया

नेपाल-अमेरिका कलाकार संघको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

नेपाल-अमेरिका कलाकार संघको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न अमेरिकामा रहेका नेपाली कलाकारहरुको साझा संस्था नेपाल-अमेरिका कलाकार संघले न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । संघले आज न्युयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित मुस्ताङ्ग थकाली किचेनमा आयोजना गरेको उक्त कार्यक्रम बरिष्ठ कलाकार सुवर्ण क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया

एनआरएन अमेरिकाको आयोजनामा न्युयोर्कमा पत्रकार भेटघाट

विवादको कारण कार्यक्रम प्रभावित

एनआरएन अमेरिकाको आयोजनामा न्युयोर्कमा पत्रकार भेटघाट गैर आवासीय संघ (एनआरएन) अमेरिकाल आज आईतबार न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । नवनिर्वाचित कार्यसमितिले संस्थागत प्रगति विवरण सहितको भावी कार्यक्रम बारेमा जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम न्युयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित हिमालयन याक रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया
भर्खरै

मोदीको मोफसल भ्रमण

मोदीको मोफसल भ्रमण १८ औं सार्क शिखर सम्मेलनको वहानामै सही, यसपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मोफसलको धार्मिक भ्रमण गर्ने मन बनाएका थिए । तर, त्यसलाई माछो माछो भ्यागुत्तोको खेल बनाएर बिचैमा तुहाइयो । यसबाट राजधानीका रैथानेहरु त तिघ्रा बजाएर रमाइरहेका पनि होलान् तर मोफसलका मन भने अमिलो हुने गरी कुडिएका छन् । मोफलस मोदीलाई ब्रान्ड एम्वेसडर बनाएर आफ्नो क्षेत्रको प्रवद्र्धन गर्न चाहन्थ्यो । तर, दुर्भाग्य उसले त्यो अवसर गुमाउनु पर्यो ।

न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन

न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले न्युयोर्कमा आफ्नो छुट्टै कार्यालय स्थापना गरेको छ । न्युयोर्क राज्यको कुईन्स एल्मर्हस्टस्थित पेटिट एभिन्युमा स्थापना गरिएको उक्त कार्यालयको गत नोभेम्बर २२ तारिख एक बिशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ ।

अमेरिकाको न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन

–संघियता पक्षमा निर्णायक आन्दोलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिकाको न्युयोर्कमा फिप्नाको कार्यालय उद्घाटन नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) ले न्युयोर्कमा आफ्नो छुट्टै कार्यालय स्थापना गरेको छ । न्युयोर्क राज्यको कुईन्स एल्मर्हस्टस्थित पेटिट एभिन्युमा स्थापना गरिएको उक्त कार्यालयको गत नोभेम्बर २२ तारिख एक बिशेष कार्यक्रमसहित उद्घाटन गरिएको छ ।

कलाकार संघको आयोजनामा पत्रकार भेटघाट

कलाकार संघको आयोजनामा पत्रकार भेटघाट अमेरिकामा रहेका नेपाली कलाकारहरुको साझा संस्था नेपाल-अमेरिका कलाकार संघले न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । संघले आज न्युयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित मुस्ताङ्ग थकाली किचेनमा आयोजना गरेको उक्त कार्यक्रम बरिष्ठ कलाकार सुवर्ण क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

नेपाल-अमेरिका कलाकार संघको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

नेपाल-अमेरिका कलाकार संघको आयोजनामा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न अमेरिकामा रहेका नेपाली कलाकारहरुको साझा संस्था नेपाल-अमेरिका कलाकार संघले न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको छ । संघले आज न्युयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित मुस्ताङ्ग थकाली किचेनमा आयोजना गरेको उक्त कार्यक्रम बरिष्ठ कलाकार सुवर्ण क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कस्मेटिक क्याटमाण्डू

कस्मेटिक क्याटमाण्डू रातारात पिच गरिएका सडक, सडक छेउ उमारिएको हरियाली र झुन्ड़ाईएका झिलिभिली बत्ती अनि सडकछेउ महलहरुमा सरकारी खर्चमा पोतिएको एसियन पेन्टले राजधानी रंगिएको छ । यसले मुलुकको राजधानी काठमाडौंलाई कस्मेटिक क्याटमाण्डू बनेर मोफसललाई देखिस् मै हुँ नेपाल भनेर कुरीकुरी गर्ने अर्को एउटा सुनौला मौका मिलेको छ ।"

एनआरएन अमेरिकाको आयोजनामा न्युयोर्कमा पत्रकार भेटघाट

विवादको कारण कार्यक्रम प्रभावित

एनआरएन अमेरिकाको आयोजनामा न्युयोर्कमा पत्रकार भेटघाट गैर आवासीय संघ (एनआरएन) अमेरिकाल आज आईतबार न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । नवनिर्वाचित कार्यसमितिले संस्थागत प्रगति विवरण सहितको भावी कार्यक्रम बारेमा जानकारी गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रम न्युयोर्कको कुईन्स ज्याक्सन हाईट्सस्थित हिमालयन याक रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।

कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ?

कति गर्छौ हँ, हाम्रो सपनाको हत्या ? "...आलोक नेम्वांगहरु परिवारलाई खुशी दिन नसक्दा आत्महत्या गर्छन्, तर हाम्रा नेताहरु मुलुकबासीको खुशी लुटेर विदेशमा उपचार गर्दै आफ्नो आयु लम्वाइरहेका छन् । उनीहरुको दीर्घायु मुलुकको समस्या सम्वोधन गर्नेभन्दा पनि समस्या थप्नेतिर उद्धेलित छ । न आफू सही दिशातिर मुलुक ड्राईभिंग गर्छ्न्, न ड्राईभिंग सिट नै छोड्छन् । यो कस्तो विडम्वना हो ? यसको अर्थ नेताहरुको मृत्युको कामना हैन, न आलोकको मृत्युको समर्थन नै हो ।"

अति भो, कति बन्नु

अति भो, कति बन्नु एकक्षण उनीहरुका आमाबाबु भएर सोचौं त, सुमधुर भविष्यका लागि उच्च शिक्षा पढ्न विदा गरेर पठाएका छोराछोरीको २४ घण्टा पनि नबित्दै रगताम्य लाश आउँछ र उसको लाशमाथि विलोममा दागबत्ती दिनुपर्छ । त्यो परिस्थिति कति सहज र सह्य हुन्छ ? सामान्यतः कल्पना पनि गर्न गाह्रो हुन्छ । त्यो दृश्य र त्यो समवेदनामाथि शोक साहित्य नै लेख्न सकिन्छ, एउटा मुटु छुने चलचित्रको कथा मात्र हैन, एउटा बायोपिक वृत्तचित्र नै बन्छ ।

अमेरिकामा चलचित्र चुम्बक निमार्ण हुने

अमेरिकामा चलचित्र चुम्बक निमार्ण हुने चलचित्र निर्देशक रवि अर्यालको निर्देशनमा 'चुम्बक' (The Magnet) नामक नेपाली चलचित्रको निमार्ण हुने भएको छ । सोहि विषयमा गत नोभेम्बर २ तारिख न्युयोर्कमा एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी उक्त जानकारी गराईको थियो । चलचित्रलाई न्युयोर्कका शम्भु मोक्तान र लीला राईले मिलेर बनाउन लागेका हुन् ।

नेपाली जनसम्पर्क समिति, अमेरिकाको अध्यक्ष पदमा बिष्टको उम्मेदवारी

एकताबद्ध संगठन र सामाजिक एवं पार्टीगत सम्बन्ध बिस्तार

नेपाली जनसम्पर्क समिति, अमेरिकाको अध्यक्ष पदमा बिष्टको उम्मेदवारी नेपाली जनसम्पर्क समिति, अमेरिकाको आसन्न अधिवेसनमा आनन्द विष्ट (गोरख बहादुर) ले अध्यक्ष पदको लागि उमेद्वारी दिएकाछन् । अधिवेसन यहि नोभेम्बरको २२ र २३ तारिख अमेरिकाको टेक्सास राज्यमा सम्पन्न हुदैछ । विष्टले गत नोभेम्बर १ तारिख न्युयोर्कमा आयोजित उम्मेद्वार घोषणा कार्यक्रममा आफ्नो उम्मेद्वारी सार्वजानिक गरेका हुन् ।

न्युयोर्कमा 'हमजाएगा' को प्रिमियर शो

न्युयोर्कमा 'हमजाएगा' को प्रिमियर शो नेपाली रोमान्टिक कमेडी चलचित्र हमजाएगाको न्युयोर्कमा प्रिमियर शो गरिने भएको छ । सुरेन्द्र पुन निर्देशित चलचित्र यहि नोभेम्बर १ तारिख शनिबारको दिन न्युयोर्क कुईन्सस्थित शेर्पा किदुगको भवनमा प्रर्दशन हुन लागेको हो ।

न्युयोर्कमा तीन विश्व साईकल यात्रीहरुलाई एनआरएन अमेरिकाबाट सम्मान

न्युयोर्कमा तीन विश्व साईकल यात्रीहरुलाई एनआरएन अमेरिकाबाट सम्मान उल्टो विश्व साईकल यात्री बिरेश प्रसाद दाहाल र उनको टोलीलाई अमेरिकाको न्युयोर्कमा सम्मान गरिएको छ । उनीहरुलाई गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएन, एनसिसि) अमेरिकाले आज न्युयोर्कमा एक कार्यक्रम बिच उक्त सम्मान गरेको हो ।

न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न

न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न नेपाल सम्बत् १३३५ को अवसरमा अमेरिकाको न्युयोर्कमा म्हः पुजा सम्पन्न भएको छ । न्युयोर्कको दुई अलग-अलग स्थानमा सम्पन्न म्ह पुजामा न्युयोर्क र न्युजर्सी लगायतका छिमेकी राज्यका नेवार र अन्य समुदायका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम गत अक्टोबर २४ तारिखको दिन आयोजना गरिएको थियो ।

मुखमा तीन 'स'- बगलीमा-'म'

मुखमा तीन 'स'- बगलीमा-'म' "जप्नलाई त हामी तीन 'स' अर्थात् संवाद, सहमति र सहकार्यको माला जपिरहेका छौं । तर, यथार्थमा हामी कोही पनि त्यस अनुरुपको आचरण गर्न तयार छैनौं । साँच्चै भन्ने हो हामी अहिले कालो बादलमा चाँदीको घेरा समेत हराएको अवस्थामा दिशाविहीन भएर रुमलिरहेका छौं । राजनीति गर्ने गराउनेहरुले त भन्ने भैहाले, नागरिक समाज र गैससका खेतालाहरु पनि यही रट लगाइरहेका छन् । एजेन्डा सेट गर्ने विचार निर्माताहरु हुन् या तिनीहरुका हलाकारा सञ्चारकर्मीहरु , तीन स नै जपिरहेका हुन्छन् ।

न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम

न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम किरात याक्थुङ् चुम्लुङ् (कियाचु) अमेरिकाले न्युयोर्कमा भव्यता पुर्वक बलिहाङ तङ्नाम मनाएको छ । कार्यक्रम गत अक्टोबर १८ तारिखको दिन न्युयोर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित शेर्पा किदुगको भवनमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा न्युयोर्क र आसपासका लिम्बु एवं अन्य समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.