शुक्रवार, आश्विन १४ गते, २०७३
Friday, September 30, 2016

समय सन्दर्भ : आऊ मिलाऔं हाम्रा हातहरु

“परेड”को लागि अघिल्लो लहरमा उभिएकाहरुले चौडा र फराकिलो सोँच र विचारका हिमालहरु उभ्याउँन सक्नु पर्छ । चुनौतीका आँधी तुफान नै आए पनि पहाड भएर छेक्न सक्ने हिम्मत जुटाउन पर्छ । अनि अनेकताभित्र एकताको तराईहरु सम्याउन तयार हुनु पर्छ । अब त्यो आँट र हिम्मत जुटाउनुहोस् ।

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न

अक्टोबर ७ मा दशैं शुभकामना साँझ

न्यूयोर्कमा कलाकार संघको आयोजनामा संयुक्त श्रद्धाञ्जली सभा सम्पन्न नेपाली अमेरिकन कलाकार संघले केहि साता अघि दिवंगत भएका तीन कलाकारको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्यो । संघले बरिष्ठ तबलावादक होम नाथ उपाध्याय, चर्चित गायक खेमराज गुरुङ र लोकप्रिय गायक/संगीतकार सुनील बर्देवाको सम्झनामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिक्रिया

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित भएकाछन् । न्यूयोर्कको ज्याक्सन हाईटस्मा अवस्थत हिमालयन याक रेष्टुरेन्टमा शनिबार सम्पन्न भएको साधारणसभाले गोपालीसँगै १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रतिक्रिया

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम

अगस्त २८ सम्म टिम दर्ता

सेप्टेम्बर ३ र ४ मा शेर्पा किदुग अमेरिकाको बार्षिक खेलकुद कार्यक्रम शेर्पा किदुग अमेरिकाको बाषिर्क खेलकुद कार्यक्रम आगामी सेप्टेम्बर महिनाको ३ र ४ तारिख न्युयोर्कमा सम्पन्न हुने भएको छ । हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यसबर्षको खेलकुदको तयारी र सहभागिता सम्बन्धी जानकारी गराईएको थियो ।
प्रतिक्रिया

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी

नेपालबाट सुबास नेम्बाङ्ग प्रमुख अतिथीको रुपमा आउँदै

पूरा भयो एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी अमेरिकाको न्युजर्सी राज्यमा सम्पन्न हुन लागेको एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको सम्पूर्ण तयारी सकिएको छ । सम्मेलनकै अन्तिम तयारीको विषयमा जानकारी गराउने उद्देश्यले हिजो न्युयोर्कमा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रम मार्फत उक्त जानकारी गराईएको होे ।

भर्खरै

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि

गम्बुले गाएर कमाएको सम्पूर्ण रकम अनाथ बालबालिकाहरुको गाँस, बाँस र शिक्षाको लागि गायक गम्बु शेर्पाले गीत/संगीतबाट जे जत्ति अर्थ जगेडा गरेकाछन, त्यो सबै सामाजिक सेवामा लगानी गर्दै आएकाछन् । शेर्पाले हालसालै बिभिन्न ५ देशमा सांगीतिक कार्यक्रम प्रस्तुत गरेर संकलित ८ लाख ६७ हजार ८ सय पच्चिस रुपैया अनाथ बालबालिकाहरुको लागि सहयोग रकम जुटाएका छन् ।

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा अमेरिकाको न्युजर्सीमा सम्पन्न हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रिय सम्मेलनको तयारी पूरा भएको आयोजकले बताएको छ । अगस्ट २७ र २८ तारिख सम्पन्न हुने संघको उक्त सम्मेलनलाई “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित बिशेष रुपमा आयोजना गर्न लागिएको हो ।

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी

तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त थोकरको उम्मेद्वारी तामाङ सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शान्त बाबु थोकरले उम्मेदवारी दिने घोषणा गरेकाछन् । थोकरले आज न्युयोर्कमा आयोजित पत्रकार भेटघाट कार्यक्रम मार्फत उक्त जानकारी गराएका हुन् । सोसाईटीको आठौं अधिवेसन आगामी अगस्ट महिनाको २८ तारिख न्युयोर्कमा सम्पन्न हुँदैछ ।

दाहाल नेपालको ३९ औ प्रधानमन्त्रीमा निर्वाचित

दाहालको पक्षमा ३६३ मत र विपक्षमा २१० मत

दाहाल नेपालको ३९ औ  प्रधानमन्त्रीमा निर्वाचित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । उनले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गरी कार्यभार सम्हाल्ने छन् । उनी दोस्रो पटक प्रधानमन्त्री भएका हुन् ।

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा

न्युयोर्कमा स्व.अम्बर गुरुङको सम्झनामा श्रद्धाञ्जली सभा बरिष्ठ गायक एवं संगीतकार अम्बर गुरुङको तेह्रौ पूण्यतिथिको अवसरमा अमेरिकाको न्युयोर्कमा श्रद्धाञ्जली सभाको आयोजना गरियो । नेपाली अमेरिकन कलाकार संघद्धारा आयोजित उक्त कार्यक्रममा बिभिन्न कलाकारहरुले गुरुङका अमर-अजर सिर्जनाहरु प्रस्तुत गरे ।

फिप्नामा ७ सल्लाहकार समितिको मनोनयन

फिप्नामा ७ सल्लाहकार समितिको मनोनयन नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना)ले हालसालै सल्लाहकार समिति मनोनयन गरेको छ । महासंघको गत जुन ४ मा सम्पन्न केन्द्रीय कार्य समितिको बैठकबाट ७ जनालाई सल्लाहकार मनोनयन गरेको फिप्ना सचिवालयले जारी गरेको प्रेस विज्ञाप्तीमा जनाएको छ ।

न्युयोर्कमा साकेला उभौली भव्य रुपमा सम्पन्न

न्युयोर्कमा साकेला उभौली भव्य रुपमा सम्पन्न किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) को आयोजनामा गत आईतबार न्युयोर्कमा साकेला उभौली पर्व भव्य रुपमा सम्पन्न भयो । नेपाली महावाणिज्य दूताबास न्युयोर्कका कार्यवाहक वाणिज्य दूत कृसु क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम केआरएसए, न्युयोर्क च्याप्टरकी अध्यक्ष भारती राईको सभापतित्वमा सम्पन्न भएको थियो । न्युयोर्कको कुईन्सस्थित कुईन्स बृज पार्कमा आयोजित उक्त कार्यक्रममा सरकारी एवं गैर सरकारी नेपाली संघ संस्थाका प्रतिनिधी एवं अन्यको उल्लेख्य सहभागिता रहेको थियो ।

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन न्युजर्सीमा हुँदै

एनआरएनएको नवौं क्षेत्रिय सम्मेलन न्युजर्सीमा हुँदै गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं क्षेत्रिय सम्मेलन अमेरिकाको न्युजर्सीमा सम्पन्न हुने भएको छ । अगस्ट २७ र २८ तारिख सम्पन्न हुने संघको उक्त सम्मेलनलाई “भिजन २०–२० एण्ड बियोण्ड” नारासहित बिशेष रुपमा आयोजना गर्न लागिएको हो । सम्मेलन न्युजर्सीको नेवार्क विमानस्थल नजिकैको डब्बल ट्रि, हिल्टन होटेलमा सम्पन्न हुन लागेको हो ।

केआरएसएले जुन ५ तारिख न्युयोर्कमा साकेला उभौली मनाउँदै

केआरएसएले जुन ५ तारिख न्युयोर्कमा साकेला उभौली मनाउँदै किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए) ले आगामी जुन ५ तारिख न्युयोर्कमा साकेला उभौली पर्व मनाउने भएको छ । साकेला उभौली अघिल्लो बर्ष जस्तै कुईन्स बृज पार्कमा बिहान ११ देखि बेलुकी ७ बजेसम्म विविध् कार्यक्रमको आयोजना गरी मनाउने तयारी भईरहेको आयोजकले बताएको छ । यसै विषयमा जानकारी गराउने उद्देश्यले मे २८ तारिख न्युयोर्कमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल डे परेडमा घन्कियो नेपाल

नेपाल डे परेडमा घन्कियो नेपाल विश्वकै ठूलो व्यापारिक केन्द्र न्युयोर्कको म्यानह्याटन शहरको ब्रोड वे २९ स्ट्रिटदेखि १९ स्ट्रिटसम्मको दुरी आइतबार मध्यन्ह् नेपालीको हुलले ढाकियो । फरक-फरक भेषभूषामा सजिएर हातमा नेपाल र अमेरिकाको झण्डा मात्र होइन उनीहरुले पहिरिएका बिभिन्न बहुजाती र बहुसांस्कृतिक पहिचान झल्कने पहिरनले भेलालाई सुनमा सुगन्ध थपिरहेको थियो । नेपाली र अमेरिकी राष्ट्र गानबाट आरम्भ भएको नेपाल डे परेडमा ब्रोड वे को सडकमा हिडिरहेको जो कोही नेपालीले गर्व गरिरहेको थियो

‘नेपाल डे परेड’ को तयारी पुरा

‘नेपाल डे परेड’ को तयारी पुरा अमेरिकाको न्युर्योकमा बसोबास गर्दै आएका नेपाली समुदायले आयोजना गर्न लागेको ‘नेपाल डे परेड २०१६’ को तयारी पुरा भएको छ । आफ्नो जन्मभुमिलाई विदेशी भुमिमा परिचय गराउने उदेश्यले आगामी मे २२ का दिन आईतबार न्युयोर्कको म्यानहाटनमा बृहत प्रर्दशन गरिने मुल आयोजक समितिले जनाएको छ । समितिले बुधबार ज्याक्सन हाइटमा पत्रकार सम्मेलन गरी उक्त दिन गरिने प्रदर्शनीहरुको सम्पूर्ण तयारी गरिएको जानकारी दिएको हो ।

कलाकार संघको अवार्ड असार १८ मा

कलाकार संघको अवार्ड असार १८ मा नेपालमा अब अवार्डको मौसम सुरु भएको छ । बर्षमा करिब आधा दर्जन बढी चलचित्र सम्बन्धी अवार्ड हुने पक्का छ । जसमा केही विदेश र अधिकांश स्वेदशमा अवार्ड हुनेछन् । यो बर्षबाट चलचित्र कलाकार संघले पनि अवार्ड गर्ने भएको छ । कलाकार संघले असार १८ गते अवार्ड गर्ने पक्का भएको हो । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै २१ विधामा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिइयो । जसमा २० वटा विधा र एउटा ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ हुनेछ ।

न्युयोर्कमा गीता खत्रीको रचनामा पविताको 'द्धीप' सार्वजानिक

न्युयोर्कमा गीता खत्रीको रचनामा पविताको 'द्धीप' सार्वजानिक गीतकार गीता खत्रीको एकल रचना र गायिका पविता परियारको आवाजमा तयार पारिएको गीति संग्रह 'द्धीप' हालै सार्वजानिक गरिएको छ । नेपाली चलचित्र क्षेत्रका बरिष्ठ चलचित्रकर्मी तुलसी घिमिरे र नेपाली महावाणिज्य दूतावास न्युयोर्कका प्रमुख नारायण प्रसाद मैनालीले संयुक्त रुपमा गीति संग्रहको बिमोचन गरेका थिए ।

न्युयोर्कमा नेपाली उत्पादनको तीन दिने अन्तर्राराष्ट्रिय प्रर्दशनी सेप्टेम्बरमा

न्युयोर्कमा नेपाली उत्पादनको तीन दिने अन्तर्राराष्ट्रिय प्रर्दशनी सेप्टेम्बरमा अमेरिकाको न्युयोर्कमा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रर्दशनी आगामी सेप्टेम्बर ३० तारिखबाट शूरु हुने भएको छ । वल्र्ड बिज्नेस म्यानेजमेन्ट एण्ड कन्सल्टयान्ट (डब्लुबिएमसी) को आयोजनामा सम्पन्न हुन लागेको उक्त तीन दिने प्रर्दशनी सेप्टेम्बर ३० देखि अक्टोबर २ तारिखसम्म हुनेछ । “नेपाल एक्जीबिसन एण्ड इन्टरनेश्नल ट्रेड शो” नाम दिईएको उक्त प्रर्दशनी न्युयोर्कको म्यानह्याटनस्थित पियर ९२ मा सञ्चालन हुन लागेको हो ।

कांग्रेस महामन्त्री न्युयोर्क आई पुगे

दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्छु-महामन्त्री कोइराला

कांग्रेस महामन्त्री न्युयोर्क आई पुगे नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला न्युयोर्क आईपुगेका छन् । न्युयोर्क आए लगतै कोइरालाले विवादित नेपाली जनसम्पर्क समिति अमेरिकाको न्युयोर्कमा भोली हुने भनिएको कार्यक्रमको बारेमा दुवै समूहसँग छलफल गरेर विवाद टुङ्ग्याउनु पर्ने बताएकाछन् । विमानस्थलमा कार्यकताको बाक्लो उपस्थितीबीच पत्रकारसँग बोल्दै कोइरालाले पहिलो प्राथमिकता सबै साथीहरु मिल्नु पर्ने र त्यसो नभएको खण्डमा आफैले कार्यक्रमको लागि दुवै समूहलाई एकै ठाउँमा आमण्त्रण गर्ने बताएका हुन् ।

नेपाल डे परेडमा शेर्पा किदुगको समर्थन र सहभागीता नरहने

फिपना तथा हिमालयन बुद्धिष्ट कम्युनिटीको सदस्य नरहेको प्रष्ट

नेपाल डे परेडमा शेर्पा किदुगको समर्थन र  सहभागीता नरहने युनाईटेड शेर्पा एशोसियसन अर्थात शेर्पा किदुगले नेपाल डे परेडमा सहभागिता नजनाउने भएको छ l आगामी मे २२ तारिख न्युयोर्कको म्यान्ह्याटनमा आयोजना हुन लागेको परेडमा संस्थागत समर्थन र सहभागिता नरहने किदुगले आज जारी गरेको विज्ञाप्तिमा उल्लेख गरेको छ l बिज्ञाप्तिमा शेर्पा किदुग नेपाल आदिवासी जनजाती महासंघ अमेरिका र हिमालयन बुद्धिष्ट कम्युनिटीसंग संस्थागतआवद्द्त्ता नरहने समेत् उल्लेख छ l

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.