विहिवार, आश्विन १६ गते, २०७१
Thursday, October 02, 2014

देश र दशैं

टेबलमाथि एउटा उन्यू बुटा छ । मेरो निम्ति यहि सयपत्री, यहि गोदावरी र यहि चम्पा चमेली । कानमा सिउँरे पनि, गलामा भिरे पनि । मलाई थाह छ-यो उन्यू फुल्ने छैन । तैपनि म बर्षाैदेखि उन्यू हुकाईरहेछु निरन्तर...।

देश र दशैं

-प्रशान एलुङ् राई

देश र दशैं टेबलमाथि एउटा उन्यू बुटा छ । मेरो निम्ति यहि सयपत्री, यहि गोदावरी र यहि चम्पा चमेली । कानमा सिउँरे पनि, गलामा भिरे पनि । मलाई थाह छ-यो उन्यू फुल्ने छैन । तैपनि म बर्षाैदेखि उन्यू हुकाईरहेछु निरन्तर...।
प्रतिक्रिया

न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता

न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता नेपाली हाँस्यव्याङ्ग्य क्षेत्रका सर्वाधिक लोकप्रिय एवं बहुचर्चित कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले न्युयोर्कमा दुईदिने कार्यक्रम गर्ने भएकाछन् । रिज्उड नेपाली समाजले आयोजना गरेको दुई दिने मह जात्राको न्यूयोर्क संस्करण आगामी अक्टोबर १७ (शुक्रबार) र १९ (आइतबार) आयोजना हुँदैछ ।
प्रतिक्रिया

न्यूयोर्कको मालिङ्गोमा भोजपुरेहरुको बृहत भेला सम्पन्न

न्यूयोर्कको मालिङ्गोमा भोजपुरेहरुको बृहत भेला सम्पन्न नेपालको सुदूर पुर्वी जिल्ला भोजपुरबाट बिभिन्न सिलसिलमा अमेरिका आएका भोजपुरेहरुको बृहत् भेला न्युयोर्कको सन्निसाईड स्थित् मालिङ्गो रेष्टुरेण्टमा सम्पन्न भयो । गत सेप्टेम्बर २८ तारिख आइतबारको दिन सम्पन्न उक्त भेलामा भोजपुर जिल्लाका स्थानिय र अन्य जिल्लाको बिशेष उपस्थिती रहेको थियो ।
प्रतिक्रिया

न्युयोर्कमा ७७ जनाले रक्तदान गरे

समयाभाव धेरै सहभागी बञ्चित

न्युयोर्कमा ७७ जनाले रक्तदान गरे न्युयोर्कमा सेप्टेम्बर २८ को दिन आयोजित रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेकाछन् । न्युयोर्क ब्लड सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा १ सय ३७ जनाले सहभागिता सहित नाम दर्ता गराएकोमा १६ जना सहभागीहरु विविध् कारणले रक्तदान गर्नबाट बञ्चित भएका थिए ।

प्रधानमन्त्री कोईरालाद्धारा निर्माणाधीन संविधानमा शंका नगर्न आग्रह

उग्र होइन पोजेटिभ हुनुहोस् - प्रधानमन्त्री कोइराला

प्रधानमन्त्री कोईरालाद्धारा निर्माणाधीन संविधानमा शंका नगर्न आग्रह संयूक्त राष्ट्र संघको ६९ औं महासभामा नेपालको तर्फबाट भाग लिन आएका प्रधानमन्त्री शुशिल कोइरालाले निमार्णाधिन संविधानमा अनावश्यक शंका नर्गन अनुरोध गरेकाछन् ।
प्रतिक्रिया
भर्खरै

न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य

कलाकारहरु आजै नेपाल फर्कदै

न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य बहुप्रतिक्षित मेघा म्यूजिकल कन्सर्ट न्युयोर्कमा भव्य रुपमा सफल भएको छ । सेप्टेम्बर २७ तारिखको दिन न्युयोर्कको कुईन्स ब्लुबर्डस्थित दा मिकेले इल्लागिया हलमा सम्पन्न उक्त कार्यक्रममा नेपालका आधा दर्जन कलाकारहरुले उपस्थित सयौं सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका ।

श्रेय बाबालाई दिन चाहन्छु-पार्वती राई

मोडेल/कलाकार

श्रेय बाबालाई दिन चाहन्छु-पार्वती राई सानै उमेरदेखि नृत्यमा बिशेष अभिरुची राख्दै आएकी पार्वती राई हाल नेपालकी चर्चित एवं लोकप्रिय मोडेल हुन् । राजु गुरुङ्ग र मुना थापा मगरद्धारा स्वरबद्द “हेर्छौ ओठ टोकी...” बोलको दोहोरी गीतबाट मोडलिङ् यात्रा शूरु गरेकी उनले हाल सम्म तीन सय भन्दा बढि म्यूजिक भिडियोहरुमा मोडेलको रुपमा काम गरिसकेकीछन् ।

'दृष्टिकोण' अक्टोबर ४ मा प्रर्दशन हुँदै

'दृष्टिकोण' अक्टोबर ४ मा प्रर्दशन हुँदै नेपाली चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित पछिल्लो चलचित्र “दृष्टिकोण” न्युयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ४ तारिख, शनिबारको दिन न्युयोर्कको कुईन्सस्थित मालिङ्गो रेष्टुरेन्टमा प्रर्दशन गरिने भएको हो । चलचित्र प्रर्दशनकै अवसरमा चलचित्रका निर्देशक, लेखक एवं कलाकार तुलसी घिमिरे सहभागी हुने भएकाछन् ।

न्युयोर्कमा तुलसी घिमिरे निर्देशित दृष्टिकोण अक्टोबर ४ मा प्रर्दशन हुँदै

न्युयोर्कमा तुलसी घिमिरे निर्देशित दृष्टिकोण अक्टोबर ४ मा प्रर्दशन हुँदै नेपाली चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित पछिल्लो चलचित्र “दृष्टिकोण” न्युयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ४ तारिख, शनिबारको दिन न्युयोर्कको कुईन्सस्थित मालिङ्गो रेष्टुरेन्टमा प्रर्दशन गरिने भएको हो ।

ऊ...तुलसी घिमिरे

ऊ...तुलसी घिमिरे सत्तरीको उकालो उक्लिदै गरेका उनी आजीवन नेपाली चलचित्र जगतको श्रीबृद्धिमा समर्पित भई नदि बनेर बगिरहेकाछन् । अग्लो पहाड भएर उभिई रहेकाछन् । र त छेकी रहेछन् खहरेका बेग र बेमौसमी बतासहरु ।

यो कस्तो न्याय ?

सियो चोर्नेलाई झण्डा, फाली चोर्नेलाई डण्डा

यो  कस्तो न्याय ? मुलुकको अन्तरिम संविधान अहिले दुई खालका अतिवादीको शिकार छ् । एकाथरि संविधानको रक्षक हुँ भन्छन्, त्यसैको चीरहरण गर्छन्, अर्काथरि यो या त्यो वहानामा संविधानको अस्मिता लुट्छन् । एउटा कोणबाट हेर्दा यिनीहरु नीतिकथाका सियो चोर र फाली चोर जस्तै हुन् । तर, दुर्भाग्य यहाँ सियो चोरलाई झण्डा त फाली चोरलाई डन्डा भएको छ ।

न्युयोर्कमा डा. खाते प्रदर्शन हुने

न्युयोर्कमा डा. खाते प्रदर्शन हुने युवा चलचित्रकर्मी रबि अर्यालद्धारा निर्देशित चलचित्र डा.खाते न्युयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ५ तारिखको दिन न्युयोर्कको अस्टोरियास्थित चियन फेडेरेसन हलमा प्रर्दशन गरिने भएको छ । सडक बालबालिकाहरुको वास्तविक कथालाई आधार बनाएर निमार्ण भएको यस चलचित्रलाई निर्देशक स्वयम्ले लेखेका हुन् ।

Lost glory of Kathmandu

Lost glory of Kathmandu Buried in the bushes, trees and foliage, crickets resonate in harmony, their sharp sound rising and falling together as if in symphony.

तेस्रो अंगको आंगनमा लैलै, चौथो अंगको रोपाइँ

तेस्रो अंगको आंगनमा लैलै,  चौथो अंगको रोपाइँ सर्वोच्च अदालत परिसरमा रोपाइँ गर्न पुगेका खेतालाहरु हुन् या सञ्चारग्राममा बसेर प्रेस स्वतन्त्रताको ज्याकेट पठाउने सहयोगी, पाँचसय थान काला कोट हाजिर गराउने पेटीठेकेदार हुन् या ब्याक गियर आदेश जारी गर्ने सर्वोच्च न्यायमूर्ति, गत सप्ताहान्तमा जे जस्ता दृश्य र पात्र देखिए, त्यसको आधारमा सजिलै भन्न सकिन्छ, योे सबै मिडिया हेजेमनीको ट्रेलर मात्र हो, चलचित्र त सुरु हुनै बाँकी छ ।

सम्भावनाको खोजीमा महिला क्रिकेट

सम्भावनाको खोजीमा महिला क्रिकेट एसियाली खेलकुदमा दोस्रोपल्ट क्रिकेट समावेश गरिएको छ। नेपालले दुवैपल्ट सहभागिता जनाउँदैछ। अर्को हप्ता देखि दक्षिण कोरियामा हुने एसियाली खेलकुद मेलामा राम्रो नतिजा ल्याउन नेपालले ठूलै संघर्ष गर्नुपर्ने देखिन्छ। पदक ल्याउन नसके पनि सेमिफाइनलसम्म पुगे नेपाली महिला क्रिकेटको ठूलो सफलता मानिनेछ।

मैले खुसी किन लेखेँ?

मैले खुसी किन लेखेँ? एउटा पुस्तक लेख्ने रहर थियो। कस्तो पुस्तक? कसरी लेख्ने? मसित उत्तर थिएन। कुनै दिन पुस्तक लेख्नेछु भन्ने बालसुलभ चाहनाबाहेक मसित अरु केही थिएन। न विषय, न शब्द, न त बिनाविषय पाठकलाई बाँधेर राख्न सक्ने शब्दकला। केही पनि त थिएन, सिवाय एक रहर। सपनाको बिजारोपण भएको वर्षौंवर्ष पछि पनि मैले ‘त्यो’ पुस्तकको एक अक्षर लेख्न सकिनँ। कागजमा अक्षर नलेख्दा नलेख्दै, वर्षौं साथीभाइलाई ‘म पुस्तक लेख्दैछु, लेख्नेछु’ भन्दै हिँडें।

डटकम भाइरल

डटकम भाइरल सन् १८३३ मा बेन्जामिन डेले निर्धारण गरेका पाँच समाचार मेनुहरु सेक्स, क्राइम, भ्वाइलेन्स, सेलिब्रिटी र प्रोक्सिमिटीबाट यिनीहरु माथि उठेकै छैनन् । सेक्स र सेलिब्रिटीले कम समाचार, बढी गसिप जन्माउँछ । अनि गसिप त समाचार नै हुदैन त्यो त भाइरल सिर्जना गर्ने भियग्रा मात्र हो । यस्तै भियग्रा मार्का पत्रकारिता नै अहिले नेपाली चलचित्र पत्रकारिताको मूलधार भएको छ ।

न्युयोर्कमा खड्ग गर्बुजा सांगीतिक साँझ

न्युयोर्कमा खड्ग गर्बुजा सांगीतिक साँझ नेपाली लोकगीत क्षेत्रका बहुचर्चित गायक एवं संकलक खड्ग गर्बुजाको सम्मानमा अमेरिकाको न्युयोर्कमा भव्य कार्यक्रम सम्पन्न भयो । सेप्टेम्बर ७ तारिखको दिन न्युयोर्क राज्यको कुईन्सस्थित कुईन्स प्यालेसमा आयोजित उक्त सांगीतिक कार्यक्रम मगर संघ अमेरिकाले आयोजना गरेको थियो ।

एनआरएन अमेरिकाको अध्यक्ष पदमा खगेन्द्र क्षेत्री विजयी,

-न्युर्योक र क्यालिफोर्नियामा तत्काल च्याप्टर गठन गरिने ।

एनआरएन अमेरिकाको अध्यक्ष पदमा खगेन्द्र क्षेत्री विजयी, एनआरएन अमेरिकाको निर्वाचनमा कानुन व्यावसायी खगेन्द्र क्षेत्री अध्यक्ष पदमा निर्वाचित भएकाछन् । आईतबार अपरान्ह् सम्पन्न भएको एनआरएन, अमेरिकाको अन्तिम मतगणनामा क्षेत्रीले १ हजार ९ सय अठार मत प्राप्त गरेका थिए ।

तेरिया तरङ्ग

-प्रशान एलुङ् राई

तेरिया तरङ्ग तेरिया, विजयको नजिक नजिक पुगेपछि त तिम्रो जय जयकार गर्नेहरु सडक, चोक गल्ली र बस्ती बस्तीहरुमा छ्वताछुल्ला पोखिएकाछन् । साँच्चै भनुँ यता मेचीवारी तिम्रो विजय यात्रामा जुलुस बनेर हिड्न लाखौं जन आतुरछन् । तिम्रो सफल्तामा रङ् खेल्न हतार छन् ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.