शुक्रवार, चैत्र १३ गते, २०७१
Friday, March 27, 2015

सक्छौं त पहाड थाम्न ?

निर्वाचन समितिले उम्मेदवारी दर्ता मिति नतोक्दैमा बिभिन्न पदको उम्मेदवार हुँ भन्दै भोट अपिल गर्ने उम्मेदवार कस्ता उम्मेदवार हुन् ? यत्ति मात्रै होइन, निर्वाचन कार्यालय वा अनलाईनमार्फत उम्मेदवारी दर्ता नगरी मलाई भोट दिनुहोस भन्दै भोट माग्दै हिड्ने उम्मेदवार भोली कथम्कदाचित प्रक्रियागत दायरामा परेन भने के होला ? “म उठ्दैछु र म उठि सकेको छु” भन्नुमा आकासपत्तालको फरक छ ।

अष्ट्रेलिया र न्युजिल्याण्डबीच फाइनल

अष्ट्रेलिया र न्युजिल्याण्डबीच फाइनल धेरै क्रिकेटप्रेमीहरुको अनुमान सही गराउँदै सहआयोजकद्वय अष्टेलिया र न्युजिल्याण्ड जारी आइसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । न्युजिल्याण्ड सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउदै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो भने अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन भारतलाई पाखा लगाउँदै चौथोपटक च्याम्पियन बन्ने सपनाका साथ फाइनलमा पुगेकाे छ।
प्रतिक्रिया

एनआरएन अमेरिकाको अध्यक्षमा पराजुलीको उम्मेदवारी

एनआरएन अमेरिकाको अध्यक्षमा पराजुलीको उम्मेदवारी गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको अध्यक्ष पदमा श्री पराजुलीले उम्मेदवारी घोषणा गरेकाछन् । बर्तमान कार्यसमितिमा उपाध्यक्ष समेत रहेका पराजुलीले हिजो न्युयोर्कमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गरेकाहुन् ।
प्रतिक्रिया

सक्छौं त पहाड थाम्न ?

सक्छौं त पहाड थाम्न ? निर्वाचन समितिले उम्मेदवारी दर्ता मिति नतोक्दैमा बिभिन्न पदको उम्मेदवार हुँ भन्दै भोट अपिल गर्ने उम्मेदवार कस्ता उम्मेदवार हुन् ? यत्ति मात्रै होइन, निर्वाचन कार्यालय वा अनलाईनमार्फत उम्मेदवारी दर्ता नगरी मलाई भोट दिनुहोस भन्दै भोट माग्दै हिड्ने उम्मेदवार भोली कथम्कदाचित प्रक्रियागत दायरामा परेन भने के होला ? “म उठ्दैछु र म उठि सकेको छु” भन्नुमा आकासपत्तालको फरक छ ।
प्रतिक्रिया

विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ?

विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ? आइसीसी विश्वकप क्रिकेट सुरु गर्दा खासै आशा नगरिएको डिफेन्डिंग च्याम्पियन भारत अप्रत्यासित रुपमा खेलमा फर्कदै सेमी फाइनलसम्मको अविजित यात्रा तय गर्न सफल भएको छ । दक्षिण एसियाका अन्य तीन टीम क्वार्टरफाइनलबाटै अघि बढ्न नसकेको अवस्थामा दक्षिण एसियाली क्रिकेटप्रेमीहरुको आशा भारतमा टिकेको छ ।

सेन्ट्रलपार्कमा ऋषीकेश शाहमाथि छुरा प्रहार

न्युयोर्कका मेयरको उपचार खर्च तिरी दिने प्रस्ताव, शाहद्वारा अस्वीकार

सेन्ट्रलपार्कमा ऋषीकेश शाहमाथि छुरा प्रहार सन् १९५७ सालको सेप्टेम्बर महिनाको कुनै दिन संयुक्त राष्ट्र संघका लागि प्रथम नेपाली स्थायी प्रतिनिधि तथा अमेरिकाका लागि आवासीय राजदूत ऋषीकेश शाहमाथि सेन्ट्ल पार्कमा छुरा प्रहार गरियो । त्यतिबेला उनी कयौ दिनसम्म अमेरिकी पत्रपत्रिकामा बाक्लैसँग छाए ।
प्रतिक्रिया

चलचित्र कुसुम न्युयोर्कमा पुनः प्रर्दशन हुने

चलचित्र कुसुम न्युयोर्कमा पुनः प्रर्दशन हुने शेर्पा संस्कृतिमा आधारित बहुचर्चित चलचित्र कुसुम न्युयोर्कमा पुनः प्रर्दशन हुने भएको छ । चलचित्रलाई भोजपुर समाज अमेरिकाले आगामी जनवरी १० तारिखको दिन न्युयोर्कको कुईन्समा अवस्थित शेर्पा किदुगको भवनमा प्रर्दशन गर्ने भएको हो । यसअघि सोहि स्थानमा यसै चलचित्रको दुई शो सफल्ताका साथ प्रर्दशन गरि सकिएको थियो ।
प्रतिक्रिया

एनआरएन अमेरिकाको सदस्यता बृहत्तर रुपमा बढाउन क्षेत्रीय उप-संयोजक लामाको आग्रह ।

'एनआरएन राजनीति गर्ने संस्था होइन'-अध्यक्ष जिसी

एनआरएन अमेरिकाको सदस्यता बृहत्तर रुपमा बढाउन क्षेत्रीय उप-संयोजक लामाको आग्रह । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनको लागि सदस्य संख्या बृहत्तर रुपमा बढाउन अन्तराष्ट्रिय समन्वय परिषद उत्तर अमेरिकाका उप-संयोजक सोनाम लामाले जनाएकाछन् ।
प्रतिक्रिया
भर्खरै

विराटको ब्याट नचल्दा अनुश्कामाथि प्रहार

विराटको ब्याट नचल्दा अनुश्कामाथि प्रहार विश्वकप क्रिकेटकाे सेमीफाइनलमा भारतीय ब्याट्सम्यान बिराट काेहलीकाे ब्याट नचल्दा उनकी ताती प्रेमिका बलिउड नायिका अनुश्का शर्माकाे अालाेचना भएकाे छ । अालाेचकहरूले उनले ध्यानभंग गिरिदएकाे अाराेप लगाएका छन्, बचाउमा उनले भनेकी छिन्, मैले ब्याट समातेकी थिइन् ।

अष्ट्रेलिया र न्युजिल्याण्डबीच फाइनल

अष्ट्रेलिया र न्युजिल्याण्डबीच फाइनल धेरै क्रिकेटप्रेमीहरुको अनुमान सही गराउँदै सहआयोजकद्वय अष्टेलिया र न्युजिल्याण्ड जारी आइसीसी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । न्युजिल्याण्ड सेमीफाइनलमा दक्षिण अफ्रिकालाई हराउदै पहिलो पटक फाइनलमा प्रवेश गरेको हो भने अष्ट्रेलिया डिफेन्डिङ च्याम्पियन भारतलाई पाखा लगाउँदै चौथोपटक च्याम्पियन बन्ने सपनाका साथ फाइनलमा पुगेकाे छ।

अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न

अनेसास र एनआरएनको साहित्यिक कार्यक्रम सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज र एनआरएन अमेरिकाको संयुक्त आयोजनामा बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भएको छ / अमेरिकाको वाशिंगटन डिसीमा “डायस्पोरामा नेपाली साहित्य : अनेसास र एनआरएन” बिषयक कार्यक्रम एनआरएन अमेरिकाको तेस्रो बार्षिक साधारणसभाका अवसरमा आयोजना भएको हो/

मिस मंगोल नेपालको सातौं संस्करण सुरु

मिस मंगोल नेपालको सातौं संस्करण सुरु नेपाली सौन्दर्य प्रतियोगीतामा आफ्नै पहिचान बनाएको मिस मंगोल नेपालको सातौं संस्करण सुरु भएको छ । प्रतियोगीतामा १६ देखी २४ वर्ष उमेरका, घटीमा एसएलसी पास एवं पााच फिटभन्दा बढी उचाई भएका आदिवासी समुदायका अविवाहित युवतीले भाग लिन पाउने छन

सँगसँगै लड्ने कि दनक खाने ?

सँगसँगै लड्ने कि दनक खाने ? सत्तासीन राजनीतिक दलहरू अहिले माघ ८ मा संविधानमा संविधान ल्याउने भन्दैछन् । आदिवासी जनजाति आन्दोलनको दृष्टिकोणबाट हेर्दा देखिन्छ, माघ ८ मा संविधान उल्टो आउँछ । यसको अर्थ हाम्रा लागि अधिकारविहीन आउँछ वा संविधान आउँदै आउँदैन । यी दुईटै भएपछि आन्दोलन उत्कर्षमा पुग्छ भन्ने दृष्टिकोण थियो ।

एनआरएन अमेरिकाको अध्यक्षमा पराजुलीको उम्मेदवारी

एनआरएन अमेरिकाको अध्यक्षमा पराजुलीको उम्मेदवारी गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको अध्यक्ष पदमा श्री पराजुलीले उम्मेदवारी घोषणा गरेकाछन् । बर्तमान कार्यसमितिमा उपाध्यक्ष समेत रहेका पराजुलीले हिजो न्युयोर्कमा आयोजित एक कार्यक्रममा आफ्नो उम्मेदवारी घोषणा गरेकाहुन् ।

सक्छौं त पहाड थाम्न ?

सक्छौं त पहाड थाम्न ? निर्वाचन समितिले उम्मेदवारी दर्ता मिति नतोक्दैमा बिभिन्न पदको उम्मेदवार हुँ भन्दै भोट अपिल गर्ने उम्मेदवार कस्ता उम्मेदवार हुन् ? यत्ति मात्रै होइन, निर्वाचन कार्यालय वा अनलाईनमार्फत उम्मेदवारी दर्ता नगरी मलाई भोट दिनुहोस भन्दै भोट माग्दै हिड्ने उम्मेदवार भोली कथम्कदाचित प्रक्रियागत दायरामा परेन भने के होला ? “म उठ्दैछु र म उठि सकेको छु” भन्नुमा आकासपत्तालको फरक छ ।

विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ?

विश्वकप क्रिकेट : जोगाउला त भारतले उपाधि ? आइसीसी विश्वकप क्रिकेट सुरु गर्दा खासै आशा नगरिएको डिफेन्डिंग च्याम्पियन भारत अप्रत्यासित रुपमा खेलमा फर्कदै सेमी फाइनलसम्मको अविजित यात्रा तय गर्न सफल भएको छ । दक्षिण एसियाका अन्य तीन टीम क्वार्टरफाइनलबाटै अघि बढ्न नसकेको अवस्थामा दक्षिण एसियाली क्रिकेटप्रेमीहरुको आशा भारतमा टिकेको छ ।

सेन्ट्रलपार्कमा ऋषीकेश शाहमाथि छुरा प्रहार

न्युयोर्कका मेयरको उपचार खर्च तिरी दिने प्रस्ताव, शाहद्वारा अस्वीकार

सेन्ट्रलपार्कमा ऋषीकेश शाहमाथि छुरा प्रहार सन् १९५७ सालको सेप्टेम्बर महिनाको कुनै दिन संयुक्त राष्ट्र संघका लागि प्रथम नेपाली स्थायी प्रतिनिधि तथा अमेरिकाका लागि आवासीय राजदूत ऋषीकेश शाहमाथि सेन्ट्ल पार्कमा छुरा प्रहार गरियो । त्यतिबेला उनी कयौ दिनसम्म अमेरिकी पत्रपत्रिकामा बाक्लैसँग छाए ।

गुडबाइ काडमाण्डू

गुडबाइ काडमाण्डू चलचित्रमा जस्तै उसले केही प्रश्न गर्यो । बाहुन हुनु, पुरुष हुनु के यो मेरो दोष हो ? के मैले मेरो जात र लिंग कँही कतै आवेदन दिएर लिएको हो ? हैन भने मेरो आफ्नो कारणले नपाएको यो जात र लिंगका कारण मैले किन सजाय पाउने ? यो त प्राकृतिक न्याय नभएको मात्र हैन, जातीय र लैगिक विभेद पनि भयो । के हामीले बनाउन खोजको नयाँ नेपाल यस्तै हो ?

क्रसरोडमा एमाले

माघ ८ पछि न सत्ता, न सडक !

क्रसरोडमा एमाले माघ ८ पछि एमाले कहाँ हुन्छ ? सरकारमा या सडकमा ? सरकारमा भनौ, संविधान नआएपछि कांग्रेसले नेतृत्व दिदैन, सडकमा भनौ, एमाले सत्ताको कोरामिन विना बाँच्नै नसक्ने स्थितिमा छ । फेरि सडकमा, के का लागि ? यसको उत्तर पनि ऊ सँग छैन । त्यसैले माघ ८ पछि एमाले क्रसरोडमा उभिने लगभग निश्चितप्राय: छ ।

पहिचान भए श्रीजंगा, भूगोल भए कञ्चनजंगा

पहिचान भए श्रीजंगा, भूगोल भए कञ्चनजंगा एकाथरि भूगोल बाँड्ने कुरा गरिरहेका छन्, अर्काथरि मानिस बाँड्ने । जसरी बाँडुन् तर म न मेरो मेची अञ्चलको लाशमाथि कोशी नामक अर्को अञ्चलको नाममा बन्ने राज्यसँग सती जान सक्छु, न २१ औं शताव्दीमा पनि कविला राज्यप्रणालीको अनुशरण गर्दै कुनै लिम्बूवान राज्यको नागरिक हुन मञ्जुर छु । मेरो लागि जातीय पहिचान भए श्रीजंगा र भौगोलिक पहिचान भए कञ्चनजंगा दुबै मञ्जुर छ ।

BHAKTAPUR-NEPAL

BHAKTAPUR-NEPAL Bhaktapur was the largest of the three Newa kingdoms of the Kathmandu Valley, and was the capital of Nepal during the great "Malla "Kingdom until the second half of the 15th century.

मेरो पट्टु, मेरो बिरालो

-बुद्धिसागर

मेरो पट्टु, मेरो बिरालो बा बिहानै हिँडिसक्नुभएको रैछ। म भने ज्यान गए पनि सुगा छोड्नेवाला थिइनँ। डेरीकै छेउछाउ लुकाएर राख्न थालेँ। मैले फाटेको सर्ट ओछ्याएर सुगाको ओछ्यान बनाइदिएको थिएँ। सुगा चुच्चाले कपडा कोतर्दै बसिरहन्थ्यो। जंगलबाट मान्छेको भीडमा आएर होला, अलि डराए–डराएजस्तो पनि देखिन्थ्यो।

डिसेम्बर ३१ मा सुम्निमा साँझ-६

कार्यक्रमको तयारी पुरा

डिसेम्बर ३१ मा सुम्निमा साँझ-६ विगत ६ बर्षदेखि हरेक बर्ष आयोजना हुँदै आएको सुम्निमा साँझको छैटौं संस्करणको तयारी पूरा भएको छ । किरात राई सोसाईटी अफ अमेरिका (केआरएसए)ले हरेक बर्ष आयोजना गर्दै आएको उक्त मौलिक एवं सांगीतिक कार्यक्रमको आवश्यक तयारी पूरा भएको आयोजकहरुले बताएकाछन् ।

भो अति भो, कति दोष दिनु सतीलाई ?

भो अति भो, कति दोष दिनु सतीलाई ? सतीले सरापेको मुलुक भनेर सतीलाई नै लान्छाना लगाउने हाम्रो मूर्खताको । हामी जानेर नजानेर गलत कार्य गर्छौ । अनि त्यसको तर्कसंगत कारण खोज्नेभन्दा पनि आफूलाई ओभरस्मार्ट देखाउँदै ठाउँ कुठाउँ प्वाक्क भनिहाल्छौं, यो सतीले सरापेको देश हो । यहाँ कसैको विवेक हुँदैन । यहाँ राम्रो गर्ने कसैको पनि भलो हुदैन ।

चलचित्र कुसुम न्युयोर्कमा पुनः प्रर्दशन हुने

चलचित्र कुसुम न्युयोर्कमा पुनः प्रर्दशन हुने शेर्पा संस्कृतिमा आधारित बहुचर्चित चलचित्र कुसुम न्युयोर्कमा पुनः प्रर्दशन हुने भएको छ । चलचित्रलाई भोजपुर समाज अमेरिकाले आगामी जनवरी १० तारिखको दिन न्युयोर्कको कुईन्समा अवस्थित शेर्पा किदुगको भवनमा प्रर्दशन गर्ने भएको हो । यसअघि सोहि स्थानमा यसै चलचित्रको दुई शो सफल्ताका साथ प्रर्दशन गरि सकिएको थियो ।

एनआरएन अमेरिकाको सदस्यता बृहत्तर रुपमा बढाउन क्षेत्रीय उप-संयोजक लामाको आग्रह ।

'एनआरएन राजनीति गर्ने संस्था होइन'-अध्यक्ष जिसी

एनआरएन अमेरिकाको सदस्यता बृहत्तर रुपमा बढाउन क्षेत्रीय उप-संयोजक लामाको आग्रह । गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनको लागि सदस्य संख्या बृहत्तर रुपमा बढाउन अन्तराष्ट्रिय समन्वय परिषद उत्तर अमेरिकाका उप-संयोजक सोनाम लामाले जनाएकाछन् ।

तीतो सत्य, भाइरल र मोदी म्युट

तीतो सत्य, भाइरल र मोदी म्युट मिडियामा अभिव्यक्ति स्वतन्त्रता मात्र हुदैन, स्लान्डर र लाइवल पनि हुन्छ । पत्रकारिताका आधारभूत धर्म एबीसीडीइएफ पनि हुन्छ । मुलुकको राष्ट्यि सञ्चार माध्यम कसैको रोजीरोटी र मनोरञ्जनका नाममा क्यारिकेचर गरेर कसैको समवेदनामा खेल्ने खेल मैदान बन्नु हुँदैन, बनाइनु हुदैन । कुनै पनि मिडिया सिद्धान्तले त्यसो गर्ने अनि अभिव्यक्ति स्वतन्त्रताको दुहाइ दिने ठाउँ दिदैन ।

सिन्डिकेट संसार

सिन्डिकेट संसार सिन्डिकेट पर्दा पछाडिको भर्चुअल मैदानमा हुने शक्तिको खेल हो । यसका खेलाडी भनेका पावर ब्रोकरहरु हुन् । पावरको मात्रा फरक हुने अर्थमा तिनीहरुको खेल मैदान निश्चित हुन्छ । यो पनि एउटा पेशा नै हो । र, यिनीहरुको संख्या खासै ठूलो पनि हुदैन । जो आए पनि वल्ला घरको नरे पल्लो घरमा सरेजस्तै मौसमी चरित्रका हुन्छन् यिनीहरु । उनीहरुको मूल काम भनेकै सत्ताको कमजोर कडी पत्ता लगाउने र त्यसमाथि आफ्नो पल्ला भारी राख्न आवश्यक तिक्डमको जोहो गर्ने हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.