मंगलवार, बैशाख १५ गते, २०७२
Tuesday, April 28, 2015

समय सन्दर्भ – “छ हिम्मत ?”

हिजो मध्येरातबाट एनआरएन अमेरिकाको मतदान प्रक्रिया सकिएसँगै अमेरिकी एनआरएन नेतृत्वका दाबेदारहरुलाई केहि हाईसञ्चो भएको छ । बिभिन्न राज्यहरुमा आयोजना भएका बहस, छलफल र अन्र्तक्रियाहरुमा भ्याँई नभ्याँई देश दौडहामा निस्केका उम्मेद्वारहरु अब चुनावी परिणामको दिन गन्दै र मतदाताहरुको हिसाब किताब गर्दै साबिककै दिनचर्यामा फर्केको यो पंक्तिकारको निजी अनुमान हो ।

एनआरएन अमेरिकाको मतगणनास्थलमा सिफारिसवाला बाहेकलाई प्रवेश निषेध

मत गणना बिहान ११ बजेबाट शूरु हुने

एनआरएन अमेरिकाको मतगणनास्थलमा सिफारिसवाला बाहेकलाई प्रवेश निषेध गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको हालसालै सम्पन्न निर्वाचनको मतगणनामा निर्वाचन आयोगले सिफारिस गरेका बाहेक अन्यलाई मतगणनास्थलमा प्रवेश निषेध गरिने भएको छ । निर्वाचन आयोगले आज साँझ जारी गरेको एक सूचनामा स्थान अभावको कारण निर्वाचन आयोगले निर्दिष्ट गरेका व्यक्तिहरुलाई मात्र मतगणनास्थलमा प्रवेश दिईने जनाएको छ ।
प्रतिक्रिया

समय सन्दर्भ – “छ हिम्मत ?”

समय सन्दर्भ – “छ हिम्मत ?” हिजो मध्येरातबाट एनआरएन अमेरिकाको मतदान प्रक्रिया सकिएसँगै अमेरिकी एनआरएन नेतृत्वका दाबेदारहरुलाई केहि हाईसञ्चो भएको छ । बिभिन्न राज्यहरुमा आयोजना भएका बहस, छलफल र अन्र्तक्रियाहरुमा भ्याँई नभ्याँई देश दौडहामा निस्केका उम्मेद्वारहरु अब चुनावी परिणामको दिन गन्दै र मतदाताहरुको हिसाब किताब गर्दै साबिककै दिनचर्यामा फर्केको यो पंक्तिकारको निजी अनुमान हो ।
प्रतिक्रिया

एनआरएन अमेरिकाको मतदान प्रक्रिया सकियो,

अप्रिल २५ तारिखमा मतगणना हुने

एनआरएन अमेरिकाको मतदान प्रक्रिया सकियो, एनआरएन अमेरिकाको मतदान प्रक्रिया हिजो मध्येरातबाट समाप्त भएको छ । अप्रिल १६ देखि २० तारिखसम्म सम्पन्न निर्वाचनमा ७० दशमलव २ प्रतिशत अर्थात ७ हजार ५ सय ६६ जनाले अनलाईन मतदान गरेको निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया

Bringing NRN Movement to the Grassroots in the USA

Bringing NRN Movement to the Grassroots in the USA Today, the NRNA has evolved into a unique global Diaspora organization, with 70 national chapters (National Coordination Councils, aka NCCs) worldwide. It was founded by some NRN leaders in 2003 by a conference in London, UK, with the formation of an International Coordination Council (ICC).

न्युयोर्कको रिज्उडमा शुभकामना साँझ अप्रिल १७ तारिखमा हुँदै

सरसफाई अभियानमा धुर्मुस-सुन्तली

न्युयोर्कको रिज्उडमा शुभकामना साँझ अप्रिल १७ तारिखमा हुँदै रिज्उड नेपाली समाजले आगामी अप्रिल १७ तारिखको दिन नयाँ बर्ष शुभकामना साँझको आयोजना गर्ने भएको छ । कार्यक्रम रिज्उडकै फेयरभ्युमा अवस्थित गोट्सचिर हलमा सम्पन्न हुँदैछ । कार्यक्रममा नेपालका बिभिन्न क्षेत्रमा ख्याती कमाएका बिभिन्न कलाकारहरुले प्रस्तुती रहनेछ । कार्यक्रमकै विषयमा जानकारी दिने उद्देश्यले हिजो अप्रिल १५ तारिख समाजले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।
प्रतिक्रिया
भर्खरै

न्युयोर्कमा शुभकामना साँझ अप्रिल १७ मा

सरसफाई अभियानमा धुर्मुस-सुन्तली

न्युयोर्कमा शुभकामना साँझ अप्रिल १७ मा रिज्उड नेपाली समाजले आगामी अप्रिल १७ तारिखको दिन नयाँ बर्ष शुभकामना साँझको आयोजना गर्ने भएको छ । कार्यक्रम रिज्उडकै फेयरभ्युमा अवस्थित गोट्सचिर हलमा सम्पन्न हुँदैछ । कार्यक्रममा नेपालका बिभिन्न क्षेत्रमा ख्याती कमाएका बिभिन्न कलाकारहरुले प्रस्तुती रहनेछ ।

न्युयोर्कको रिज्उडमा शुभकामना साँझ अप्रिल १७ तारिखमा हुँदै

सरसफाई अभियानमा धुर्मुस-सुन्तली

न्युयोर्कको रिज्उडमा शुभकामना साँझ अप्रिल १७ तारिखमा हुँदै रिज्उड नेपाली समाजले आगामी अप्रिल १७ तारिखको दिन नयाँ बर्ष शुभकामना साँझको आयोजना गर्ने भएको छ । कार्यक्रम रिज्उडकै फेयरभ्युमा अवस्थित गोट्सचिर हलमा सम्पन्न हुँदैछ । कार्यक्रममा नेपालका बिभिन्न क्षेत्रमा ख्याती कमाएका बिभिन्न कलाकारहरुले प्रस्तुती रहनेछ । कार्यक्रमकै विषयमा जानकारी दिने उद्देश्यले हिजो अप्रिल १५ तारिख समाजले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

एनआरएन अमेरिकाको मतदान प्रक्रिया १ बजे बाट सुचारु हुदै

आयोगद्वारा १९ बुंदे आचार संहिता सार्वजनिक

एनआरएन अमेरिकाको मतदान प्रक्रिया १ बजे बाट सुचारु हुदै एनआरएन अमेरिकाको मतदान प्रक्रिया आज दिउसो १:०० बजे बाट शुरु हुने भएको छ | प्रचार प्रसारको समयावधि समाप्त भएको १२ घण्टा समय बितेपछि मतदान प्रक्रिया शुरु हुने प्रमुख निर्वाचन आयुक्त बिनोद रोकाले बताएकाछन | चुनाव प्रचार प्रसार हिजो मध्यरात (११:५९ न्यूयोर्क) बाट समाप्त भईसकेको छ |

निर्वाचन आयुक्तको राजिनामा स्थायी समाधान होइन

शैलेश श्रेष्ठ

निर्वाचन आयुक्तको राजिनामा स्थायी समाधान होइन बिनोद रोकाको राजिनामा अहिलेको स्थायी समाधान होइन र आम प्रवासी नेपालीहरु र सदस्यहरुको चाहना पनि होइन| बरु आम सहमति र सम्मति सहित प्रत्येक उम्मेदवारले ठुलो मन गरेर गर्ने सहयोग, सदासयता र त्याग चाँही अहिलेको समाधान हो| अहिले निर्वाचन आयुक्तको राजिनामा माग गर्ने १७ जना आकांक्षीहरुले व्यक्त गरेको क्षेणिक आबेश, आक्रोश र जंगले व्यक्तिलाई क्षेणिक फाइदा पुर्याए पनि यसले दुरगामी समाधानको बाटो पहिल्याउँदैन|

आईसिसी अमेरिकाको चुनाव अनिश्चित्कालको लागि स्थगित

आईसिसी अमेरिकाको चुनाव अनिश्चित्कालको लागि स्थगित अप्रिल १६ तारिखबाट हुने भनिएको गैर आवसीय नेपाली संघ (एनआरएन) अमेरिका अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसी) आईसिसीको चुनाव स्थगित गरिएको छ । राष्ट्रिय निर्वाचन आयोगले आज अपरान्ह् जारी गरेको प्रेस विज्ञाप्तीमा विवादित आईसिसी सदस्यहरुको योग्यता र पदावधी विषयमा निर्वाचन आयोगले न्यायीक समितिलाई बुझाएको पत्रको जवाफ समयमा आउन नसकेको कारण चुनाव स्थगन गरिएको उल्लेख छ ।

न्युयोर्कमा में १० को दिन कोहिनुर प्रर्दशन हुँदै

नायिका श्वेता खड्का स्वयम् उपस्थित हुने

न्युयोर्कमा में १० को दिन कोहिनुर प्रर्दशन हुँदै बहुचर्चित एवं सर्वाधिक सफल चलचित्र कोहिनुर न्युयोर्कमा प्रर्दशन हुने भएको छ । नेपाली चलचित्रका सफल एवं लोकप्रिय नायक स्वर्गिय श्रीकृष्ण श्रेष्ठद्धारा अभिनित अन्तिम चलचित्र कोहिनुर न्युयोर्कमा आगामी में महिनाको १० तारिख आईतबार प्रर्दशन गरिने छ । चलचित्र प्रर्दशनको व्यावस्थापन बसन्त डान्स सेन्टरले गर्ने भएको छ ।

एनआरएन एनसीसी चुनाव :

सुरक्षित अवतरणका लागि सार्नुको विकल्प के ?

एनआरएन एनसीसी चुनाव : अब हेर्नुछ, चुनौतिलाई अवसरमा बदलेर सुनौलो इतिहास लेख्छन् या एनआरएन युएसएलाई अर्को विवादको कुरुक्षेत्र बनाएर कौरवको जस्तो विनासकारी कालो इतिहास रच्छन् । त्यसका लागि अब केही सकसपूर्ण घण्टाको प्रतीक्षा गर्नुपर्ने हुन्छ । परिणाम जे भए पनि त्यो समय पेचिलो हुनेछ ।

एनआरएन अमेरिकामा आईसिसी उम्मेद्वारको अन्यौलता कायमै

निर्वाचन आयोगबाट प्रक्रिया शूरु

एनआरएन अमेरिकामा आईसिसी उम्मेद्वारको अन्यौलता कायमै विवादित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाको आईसिसी उम्मेद्वारको योग्यता बारे अन्यौलता कायमै रहेको छ । राष्ट्रिय निर्वाचन आयोग अमेरिकाले उम्मेद्वारहरुको योग्यता स्पष्टताको लागि केन्द्रमा बारम्बर पत्रचार गर्दा कुनै जवाफ नआएकोले निर्वाचनको प्रक्रिया अघि बढाईएको आयोगले जनाएको छ ।

बन्ला त नेपाल करोडौंको स्वर्ग ?

बन्ला त नेपाल करोडौंको स्वर्ग ? वर्ष २०७१ लाई विदा गरेर वर्ष २०७२ लाई स्वागत गरिरहदा हामीले गएको वर्षको समीक्षा र आउँने वर्षको प्रक्षेपण गर्नुपर्ने हुन्छ । यसरी हेर्दा वर्ष २०७१ मा नेपाल आफ्ना योग्य पाखुरा, मन र मस्तिष्कलाई यात ब्रेनड्रेनमा धकेल्ने या ब्रेन इन ड्रेनमा राख्ने मुलुकमा दरियो । यसले मुलुक फेरि पनि मुट्ठीभरका लागि स्वर्ग र करोडौको लागि नर्क बन्ने संकेत गरेको छ । यसले मुलुकको भाग्य र भविष्यमाथि भद्दा मजाक हुने सम्भावना बढाएको छ ।

एनआरएन अमेरिकाको अन्तिम उम्मेद्वार नामावली अप्रिल ६ मा

आईसिसी सदस्यमा अन्यौलता कायमै

एनआरएन अमेरिकाको अन्तिम उम्मेद्वार नामावली अप्रिल ६ मा गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद, अमेरिकाको आसन्न निर्वाचनमा बिभिन्न पदमा उम्मेद्वार मनोनयन दर्ता गरएकाहरुको अन्तिम नामावली आगामी अप्रिल ६ तारिख सोम्बार प्रकासित गरिने भएको छ ।

एनआरएन अमेरिकाको चुनाव

ऐना फेर्ने हैन अनुहार पखाल्ने

एनआरएन अमेरिकाको चुनाव अमेरिकामा रहेको नेपाली डायस्पोरालाई चुनावको रन्को लागेको छ । यो स्वभाविक हो । तर, कसैलाई मात पनि लाग्न सुरु भएको छ, यो चाँहि स्वभाविक हैन । चुनावलाई नकिंग कपी र नेगेटिव क्याम्पेनबाट जोगाएर जति सफा बनाउन सकिन्छ, त्यति नै नेपाल र नेपाली मूलले गरीमा र प्रतिष्ठा हासिल गर्ने हो । अर्कालाई फोहोर देखाएर आफ्नो अनुहार सफा हुँदैन । दोष आफ्नो अनुहार फोहोर देखाउने ऐनाको हैन, अनुहारमा लागेको फोहोरको टाटो पखाल्न जाँगर नचल्ने हाम्रो मानसिकताको हो । सत्य के हो भने ऐना फेरेर अनुहार सफा देखाउन सकिन्न, त्यसका लागि त अनुहारको फाहोर नै सफा गर्नुपर्छ । याे एेना फेर्ने हैन, अनुहारकाे फाेहाेर सफा गर्ने समय हाे ।

अस्ट्रेलिया पाँचाै पटक विश्वविजेता

अस्ट्रेलिया पाँचाै पटक विश्वविजेता विश्वकप क्रिकेट २०१५ को फाइनलमा न्युजिल्यान्डलाई सात विकेटले पराजित गर्दै अस्ट्रेलिया पाँचाै पटक विश्वविजेता बनेकाे छ । टस जित्दै पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले बनाएकाे १८३ रनकाे झिनाे लक्ष्य अस्ट्रेलियाले ३३.१ अाेभरमा १८६ रन बनाउँदै सजिलै हासिल गर्याे ।

कमब्याक गर्दै मनिषा

बलिउडका लागि कलिउडकाे रेसमा

कमब्याक गर्दै मनिषा कुनैबेला बलिउडकी चर्चित नायिका मनिषा काेइरालाले बलिउडमा कमब्याक गर्न कलिउडलाइ भर्याङ बनाएकी छिन् । चलचित्र रेसमार्फत उनले गरेकाे याे प्रयास चेन्नाइितरै राेकिने हाे या मुम्बै अाइपुग्ने हाे, त्यसकाे उत्तर भने समयले मात्र दिनसक्छ ।

एनआरएन अमेरिकामा डेड सय भन्दा बढि उम्मेदवार

मनोनयन दर्ता गराएकाहरुको सबै नामावली प्रकासित भएन

एनआरएन अमेरिकामा डेड सय भन्दा बढि उम्मेदवार एनआरएन अमेरिकाको आसन्न निर्वाचनको लागि डेड सय भन्दा बढि उम्मेदवारले बिभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाछन् । आगामी अप्रिलको १६ देखि २० सम्म हुने निर्वाचनमा अन्तराष्ट्रिय समन्वय परिषद (आईसिसी) राष्ट्रिय समन्वय परिषद (एनसिसी) र संघिय परिषद (च्याप्टर) का निम्ति १ सय ५२ जनाको नामावली प्रकाशित सकिएको छ ।

नेपालका लागि अमेरिकी राजद्तमा तेप्लिज मनाेनित

नेपालका लागि अमेरिकी राजद्तमा तेप्लिज मनाेनित अमेरिकी कूटनीतिज्ञ अलाइना तेप्लिज नेपालका लागि अमेरिकी राजदूतमा मनाेनित गरिएकी छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले शुक्रबार उनलाइ मनाेनयन गरेका हुन् । अमेरिकाका लागि नेपालका प्रस्तावित राजदूत डा. अर्जुन कार्कीकाे एग्रिमाे उता काठमाडाैंमा पुगे लगत्तै यता ह्वाइट हाउसले तेप्लिजकाे मनाेनयन सार्बजनिक गरेकाे हाे ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.