आइतवार, श्रावण १७ गते, २०७२
Sunday, August 02, 2015
जब मिल्छन् मित्रताका न्याना हातहरू

जब मिल्छन् मित्रताका न्याना हातहरू

अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले साेमबार अमेरिकी विदेशमन्त्री डिक चेनीसँग शिष्टाचार भेट गरे । भेट अगाडि उनीहरूले न्याना हात मिलाए र मुस्कान साटे । पीडाकाे बेला साटिएकाे याे मुस्कान सन्दर्भ उल्लेख नगर्दा भने एयरहाेस्टेस स्माइलिंग जस्ताे लाग्दाे रहेछ । तस्वीर साैजन्य ः अमेरिकी विदेश मन्त्रालय

समय सन्दर्भ : छ कोहि ?

बुढापाकाको उखान जस्तै बैशाख १२ गते बाजा बजाएर आएन महाभुकम्प । मध्येदिनमा विनास लिएर आयो र सोहोर्यो शहर । बढार्यो बस्ती । त्यो प्रलय भोगेर बाँच्नेहरु अझै अचेत छन् । कठै ति मरेर जानेहरुका पार्थिव शरिरले न एक अञ्जुली माटो पाए न एक मुठ्ठी पानी नै ।

न्यूयोर्कमा हेवेंली पाथको ३ दिने कार्यक्रम सम्पन्न

न्यूयोर्कमा हेवेंली पाथको ३ दिने कार्यक्रम सम्पन्न बिश्व शान्तिकाे नििम्त हेवन्ली पाथ यु.एस.ए ले निउयोर्कमा ३ दिने कार्यक्रम भब्याताका साथ आयोजना गरेकाे थियो । कार्यक्रमकाे पहिलाे दिन जुलाई १७ मा बिभिन्न राज्यहरुबाट हेवेन्ली पाथ युएसए को यात्रीहरु भेला भएकाे थियाे । भेलामा १७ वटा राज्यबाट स्टेटको प्रतिनिधिहरुकाे उपस्थित रहेकाे थियो भने बेलायतबाट मेडिटेसन डायरेक्टर एन्जल रत्न गुरुड, मास्टर सेक्रेटेरिज एन्जल यजेन चेली गरि चार जना यात्रीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया

न्युयोर्कमा रेशम फिलीली जुलाई २६ मा

न्युयोर्कमा रेशम फिलीली  जुलाई २६ मा बैशाख ११ गते प्रर्दशनमा आएर आक्रमक व्यापार गरेको चलचित्र रेशम फिलीली न्युयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र यहि जुलाई २६ तारिख न्युयोर्कको कुईन्सस्थित गुल्सन टेरेस (ढाका क्लव) मा प्रर्दशन हुने भएको छ । यसै सम्बन्धी जानकारी दिने उद्देश्यले हिजो न्युयोर्कमा पत्रकार भेटघाटको आयोजना गरिएको थियो ।
प्रतिक्रिया

मिस नेपाल युसको पाँचौ संस्करण अगस्तमा हुँदै

सहभागिताको लागि जुलाई २६ सम्ममा आवेदन खुल्ला

मिस नेपाल युसको पाँचौ संस्करण अगस्तमा हुँदै मिस नेपाल युस-२०१५ को अन्तिम स्पर्धा आगामी अगस्त २० देखि २२ तारिखसम्म न्युयोर्कमा सम्पन्न हुने भएको छ । महाभुकम्प पीडित नेपालीहरुको सहयोगार्थ राहत संकलन गर्ने उद्देश्य अनुरुप आयोजना हुन लागेको यस बर्षको उत्त प्रतियोगिता “रिबिल्डिङ्ग नेपाल”को अवधारणाले सम्पन्न गर्ने आयोजक संस्था इभेन्ट प्लानेट ईन्कले जनाएको छ ।
प्रतिक्रिया

जुलाई २६ तारिख न्युयोर्कमा प्रर्दशन गरिदै

जुलाई २६ तारिख न्युयोर्कमा प्रर्दशन गरिदै बहुचर्चित नेपाली चलचित्र झोला न्युयोर्कमा प्रर्दशन गरिने भएको छ । बरिष्ठ साहित्यकार कृष्ण धारावासीद्धारा लिखित चलचित्र झोला आगामी जुलाई २६ तारिख न्युयोर्कको अस्टोरियास्थित चियन फेडेरेसन हलमा प्रर्दशन गरिने भएको हो । सति प्रथासम्बन्धी निर्मित झोला हेर्नको लागि १५ अमेरिकी डलर कायम गरिएको छ ।

अमेरिकाबासी ह्योल्मोहरुको संस्थागत एकता

अमेरिकाबासी ह्योल्मोहरुको संस्थागत एकता विगत लामो समयदेखि अमेरिकी ह्योल्मो समुदामा पुरुषहरुको परम्परागत भेषभूषाको विबादका कारण छुट्टिएर रहेको ह्योल्मो आमा याङ्री किदुग, न्यूयोर्क र ह्योल्मो सोसाईटी अफ अमेरिकाबीच सहमती गरी हालै एक भव्य कार्यक्रमको आयोजना गरी अमेरिकाबासी ह्योल्मोहरुको एकताको घोषणासंगै दुबै संस्था एक भएको छ ।
प्रतिक्रिया

भुकम्प पीडितहरुको सहयोगार्थ न्युयोर्कमा 'साईमा' प्रर्दशन गरिदै

भुकम्प पीडितहरुको सहयोगार्थ न्युयोर्कमा 'साईमा' प्रर्दशन गरिदै न्युयोर्कमा राई संस्कृतिमा आधारित चलचित्र साईमा (सोल्टिनी) को प्रर्दशन गरिने भएको छ । भोजपुर समाज अमेरिकाले आयोजना गर्न लागेको उक्त चलचित्र प्रर्दशनबाट संकलित रकम भोजपुर जिल्लाका भुकम्प पीडितहरुको सहयोगार्थ पठाईने छ । चलचित्र आगामी जुन २१ तारिखमा कुईन्सको ज्याक्सन हाईट्सस्थित नमस्ते चौतारी रेष्टुरेन्टमा बेलुकी ५ बजेबाट प्रर्दशन गरिने छ । चलचित्रको टिकटदर १५ डलर राखिएको छ ।
प्रतिक्रिया
भर्खरै

नेजस न्युयोर्क च्याप्टरद्वारा पण्डितलाई ३ हजार ४९ डलर सहयोग

नेजस न्युयोर्क च्याप्टरद्वारा  पण्डितलाई ३ हजार ४९ डलर सहयोग विश्व पर्वतारोही एवं धावक सञ्जय पण्डितलाई नेपाली जन सम्पर्क समिति न्युयोर्क च्याप्टरले एक समारोहबीच सम्मान गरेको छ । सम्मानसँगै पण्डितलाई ३ हजार ४९ अमेरिकी डलर सहयोग रकम समेत प्रदान गरेको छ । कार्यक्रम गत जुन १७ तारिख पण्डितको सम्मानार्थ/सहयोगार्थ न्युयोर्कको कुईन्सस्थित चौतारी रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।

सङ्घीय समाजवादी फोरम, नेपाल : घोषणा पत्र

सङ्घीय समाजवादी फोरम, नेपाल : घोषणा पत्र तीन पार्टीको एकीकरण घोषणा सभा सुुरु काठमाडौ : उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल, अशोक राई नेतृत्वको संघीय समाजवादी र युवराज कार्की नेतृत्वको खस समावेशी पार्टी बीचको एकीकरण घोषणा कार्यक्रम दुई घन्टा ढिला गरी सुरु भएको छ । सोह्र खुट्टेको नेवा ब्यांङ्क्वेटमा घोषणा सभा जारी छ ।

स्व. लावतीको सम्झनामा न्युयोर्कमा श्रदान्जली सभा

स्व. लावतीको सम्झनामा न्युयोर्कमा श्रदान्जली सभा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता पद्य सुन्दर लावतीको स्मृतीमा न्युयोर्कमा हिजो श्रदान्जली सभाको आयोजना गरिएको छ । किरात याक्थुङ् चुम्लुङ अमेरिकाले आयोजना गरेको उक्त सभा न्युयोर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित चुम्लुङकै कार्यलयमा सम्पन्न भएको थियो । लावतीको गत जेठ २७ गते काठमाण्डौंको नर्भिक अस्पतालमा निधन भएको थियो ।

एनआरएन अमेरिकाको चुनावमा धाँधली भएको उम्मेद्वारहरुको दाबी

आईसिसीको कदम स्वागत योग्य-पौडेल

एनआरएन अमेरिकाको चुनावमा धाँधली भएको उम्मेद्वारहरुको दाबी डेड महिना अघि सम्पन्न गैर आवासिय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसिसी)को चुनावमा धाँधली भएको भन्दै आज न्युयोर्कमा पत्रकार सम्मेलनको आयोजना गरियो । निर्वाचनको विधि र प्रक्रियामा भएका सम्भावित त्रुटीहरु सच्चाउने माग गर्दै बिभिन्न समयमा सम्बन्धित निकायमा पटक पटक औपचारिक पत्रचार गरिएकोमा त्यस बिषयमा सुनुवाई नभएको भन्दै संस्थाको केन्द्रिय समिति गुहार्न बाध्य भएको कार्यक्रममा सहभागी उम्मेदवारहरुले बताए ।

एनआरएन अमेरिकालाई संस्थागत कामकारवाही नगर्न डिआरसी लामाको निर्देशन

प्रेस विज्ञप्तिको पूर्ण पाठ सहित

एनआरएन अमेरिकालाई संस्थागत कामकारवाही नगर्न डिआरसी लामाको निर्देशन एनआरएन अमेरिकाको चुनावमा पारदर्शिता सम्बन्धी परेको उजुरीको आधारमा छानबिन प्रकृया पूरा नभइन्जेल संस्थागत कुनै काम कारवाही नगर्न उत्तर अमेरिका क्षेत्रीय उपसंयोजक (डिआरसी) सोनाम लामाले निर्देशन दिएकाछन् । लामाले आज अपरान्ह् जारी गरेको प्रेस विज्ञाप्तीमा आजैको मितिबाट लागु हुने गरी एनआरएन अमेरिकाको कार्यसमिति र त्यस अन्र्तगतका सम्पूर्ण समितिलाई कुनै प्रकारको काम कारवाही नगर्न निर्देशन दिएको उल्लेख छ ।

न्युयोर्कमा हेल्प नेपाल कन्सर्ट भव्य रुपमा सम्पन्न

न्युयोर्कमा हेल्प नेपाल कन्सर्ट भव्य रुपमा सम्पन्न महाभुकम्प पीडितहरुको सहयोगार्थ न्युयोर्कमा एक भव्य सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । “हेल्प नेपाल-बेनिफिट कन्सर्ट” नाम दिइएको उक्त कार्यक्रममा दुई दर्जन भन्दा बढि नेपाली र अमेरिकन कलाकारहरुले बिभिन्न गीत संगीत प्रस्तुत गरेका थिए भने तीन दर्जन भन्दा बढि कलाकारहरुले विविध् मौलिक नेपाली नृत्य प्रस्तुत गरेका थिए ।

गम्बु शेर्पाको एकल साँझ सम्पन्न

गम्बु शेर्पाको एकल साँझ सम्पन्न गायक गम्बु शेर्पाको एकल साँझ न्युर्योकमा सम्पन्न भएको छ । “गम्बु शेर्पा नाईट रिर्टन्स” नाम दिइएको उक्त एकल सांगीतिक कार्यक्रम गत में २३ तारिखको दिन न्युयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालमा गएको महभुकम्प पीडितको सहयोगको लागि पठाईने गायक शेर्पाले बताए ।

न्युर्याेकमा गम्बु शेर्पाको एकल साँझ सम्पन्न

-संकलित रकम भुकम्प पीडितलाई

न्युर्याेकमा गम्बु शेर्पाको एकल साँझ सम्पन्न गायक गम्बु शेर्पाको एकल साँझ न्युर्योकमा सम्पन्न भएको छ । “गम्बु शेर्पा नाईट रिर्टन्स” नाम दिइएको उक्त एकल सांगीतिक कार्यक्रम गत में २३ तारिखको दिन न्युयोर्कको कुईन्स प्यालेसमा सम्पन्न भएको हो । कार्यक्रमबाट संकलित सम्पूर्ण रकम नेपालमा गएको महभुकम्प पीडितको सहयोगको लागि पठाईने गायक शेर्पाले बताए ।

वेलायतमा गोर्खा कप क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो

वेलायतमा गोर्खा कप क्वीन्स गोर्खा सिग्नल्सले चुम्यो तमुधि बेलायतकोे प्रायोजनमा हरेक बर्ष हुने १३ औ गोर्खा कप प्रतियोगिता अल्डरसट स्थित क्वीन्स एभिन्यू आर्मी ग्यारिसनको खेल मैदानमा आईतबार सम्पन्न भएको हो । यस बर्षको उपाधि क्वीन्स गोर्खा सिग्नल्सले चुम्न सफल भएको छ । स्वदेशको भयवहस्थितीलाई मध्यनजर गर्दै कार्यक्रम फरक ढंगमा प्रस्तुत भएको थियो ।

Dromm and Residents Demand Action on Dangerous Work Site

Dromm and Residents Demand Action on Dangerous Work Site Council Member Daniel Dromm and neighbors gathered Tuesday morning outside 35-27 80th Street to bring attention to dangerous pits created by National Grid and left ignored for weeks.

एनआरएन अमेरिकाको नयाँ नेतृत्वद्वारा पदभार ग्रहण

चुनौतीलाई अवसरको रुपमा लिने-नवनिर्वाचित अध्यक्ष पौडेल

एनआरएन अमेरिकाको नयाँ नेतृत्वद्वारा  पदभार ग्रहण गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद (एनसीसी) अमेरिकाको नयाँ नेतृत्वले पदभार ग्रहण गरेको छ । न्युयोर्कमा आज आयोजित एक कार्यक्रममा नवनिर्वाचित अध्यक्ष डा. केशव पौडेललगायत अन्य पदाधिकारीहरुले पदभार ग्रहणसँगै गोपनियताको सपथ लिएका थिए ।

टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ?

-डा. प्रदीप भट्टराई

टीपीएस : मिल्ला त बिछोडिएको नेपाली गला ? अमेरिकामा कति नेपाली छन्, यतिबेला यो आफैंमा एउटा मिलियन डलर प्रश्न बनेको छ । भन्नलाई त भन्नेहरुले ठाउँ र परिस्थिति हेरेर यो संख्या तीनलाख देखि पाँचलाखसम्म भन्ने गरेका छन् । तर, जब साँच्चैको तथ्यांक आवश्यक पर्छ, त्यसबेला भन्ने गरिएको संख्याको १० प्रतिसत संख्या जुटाउन पनि गाह्रो हुन्छ ।

डा. कार्कीले भेटे जोन केरी

मे १८ मा ओवामासमक्ष अाेहाेदाकाे प्रमाणापत्र प्रस्तुत गर्दै

डा. कार्कीले भेटे जोन केरी अमेरिकाका लागि नवनियुक्त नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले आउँदो मे १८ तारिख अमेरिकी राष्ट्पति बाराक ओवामा समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने भएका छन् । मंगलबार उनले विदेश मन्त्रालयमा उपविदेशमन्त्री हिथर हिगिनबटमसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि प्रस्तुत गरेपछि राष्ट्पति ओवामासमक्ष औपचारिक रुपमा ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने मिति तय भएको हो ।

राहत कोष लिएर नेपाली जनसम्पर्क समिति अमेरिकाको टोली बिहिबार नेपाल जाँदै

राहत कोष लिएर नेपाली जनसम्पर्क समिति अमेरिकाको टोली बिहिबार नेपाल जाँदै बैशाख १२ गते नेपालमा गएको महाभुकम्प पीडितहरुको सहयोगार्थ नेपाली जनसम्पर्क समिति अमेरिकाको एक टोली नेपाल जाने भएको छ । संस्थाका सभापति आनन्द विष्टको नेतृत्वमा नेपाल जान लागेको टोलीले ८० हजार अमेरिकी डलर (असी लाख रुपैया) भन्दा बढि रकमको आर्थिक सहयोग लिएर जान लागेको हो ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.