शनिवार, कार्तिक १५ गते, २०७१
Saturday, November 01, 2014

'हुस्' ! विमला

नेपालको तर्फ बाट एउटै मात्र काँस्यको पदक थाप्दै गर्दा विमलाले सामुन्नेमा देशको झण्डा फहराएको मात्र के देखिन् हर्षले दुई थोपा आँशु तप्प झारिन् र गर्व गरिन देशप्रति ।

न्युयोर्कमा 'हमजाएगा' को प्रिमियर शो

न्युयोर्कमा 'हमजाएगा' को प्रिमियर शो नेपाली रोमान्टिक कमेडी चलचित्र हमजाएगाको न्युयोर्कमा प्रिमियर शो गरिने भएको छ । सुरेन्द्र पुन निर्देशित चलचित्र यहि नोभेम्बर १ तारिख शनिबारको दिन न्युयोर्क कुईन्सस्थित शेर्पा किदुगको भवनमा प्रर्दशन हुन लागेको हो ।
प्रतिक्रिया

न्युयोर्कमा तीन विश्व साईकल यात्रीहरुलाई एनआरएन अमेरिकाबाट सम्मान

न्युयोर्कमा तीन विश्व साईकल यात्रीहरुलाई एनआरएन अमेरिकाबाट सम्मान उल्टो विश्व साईकल यात्री बिरेश प्रसाद दाहाल र उनको टोलीलाई अमेरिकाको न्युयोर्कमा सम्मान गरिएको छ । उनीहरुलाई गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, (एनआरएन, एनसिसि) अमेरिकाले आज न्युयोर्कमा एक कार्यक्रम बिच उक्त सम्मान गरेको हो ।
प्रतिक्रिया

न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न

न्युयोर्कमा धुमधामका साथ म्ह पुजा सम्पन्न नेपाल सम्बत् १३३५ को अवसरमा अमेरिकाको न्युयोर्कमा म्हः पुजा सम्पन्न भएको छ । न्युयोर्कको दुई अलग-अलग स्थानमा सम्पन्न म्ह पुजामा न्युयोर्क र न्युजर्सी लगायतका छिमेकी राज्यका नेवार र अन्य समुदायका नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम गत अक्टोबर २४ तारिखको दिन आयोजना गरिएको थियो ।
प्रतिक्रिया

मुखमा तीन 'स'- बगलीमा-'म'

मुखमा तीन 'स'- बगलीमा-'म' "जप्नलाई त हामी तीन 'स' अर्थात् संवाद, सहमति र सहकार्यको माला जपिरहेका छौं । तर, यथार्थमा हामी कोही पनि त्यस अनुरुपको आचरण गर्न तयार छैनौं । साँच्चै भन्ने हो हामी अहिले कालो बादलमा चाँदीको घेरा समेत हराएको अवस्थामा दिशाविहीन भएर रुमलिरहेका छौं । राजनीति गर्ने गराउनेहरुले त भन्ने भैहाले, नागरिक समाज र गैससका खेतालाहरु पनि यही रट लगाइरहेका छन् । एजेन्डा सेट गर्ने विचार निर्माताहरु हुन् या तिनीहरुका हलाकारा सञ्चारकर्मीहरु , तीन स नै जपिरहेका हुन्छन् ।

कियाचु अमेरिकाद्धारा न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम

कियाचु अमेरिकाद्धारा न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम किरात याक्थुङ् चुम्लुङ् (कियाचु) अमेरिकाले न्युयोर्कमा भव्यता पुर्वक बलिहाङ तङ्नाम मनाएको छ । कार्यक्रम गत अक्टोबर १८ तारिखको दिन न्युयोर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित शेर्पा किदुगको भवनमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा न्युयोर्क र आसपासका लिम्बु एवं अन्य समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतिक्रिया

अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा एनआरएन दिवस मनाइयो

दिवसकै अवसरमा अध्यक्ष घलेको लगानीमा प्रधानमन्त्रीद्धारा शेराटन होटलको शिलान्यास

अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा एनआरएन दिवस मनाइयो अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा विविध् कार्यक्रम सहित एनआरएन दिवस सम्पन्न भएको छ । न्युयोर्कमा आयोजित कार्यक्रममा एनआरएनका पदाधिकारी, सामाजिक संघ÷संगठनका प्रतिनिधी र अन्य नेपाली समुदायको उल्लेख्यनीय सहभागिता रहेको थियो ।
प्रतिक्रिया

न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता

न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता नेपाली हाँस्यव्याङ्ग्य क्षेत्रका सर्वाधिक लोकप्रिय एवं बहुचर्चित कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले न्युयोर्कमा दुईदिने कार्यक्रम गर्ने भएकाछन् । रिज्उड नेपाली समाजले आयोजना गरेको दुई दिने मह जात्राको न्यूयोर्क संस्करण आगामी अक्टोबर १७ (शुक्रबार) र १९ (आइतबार) आयोजना हुँदैछ ।
प्रतिक्रिया
भर्खरै

न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम

न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम किरात याक्थुङ् चुम्लुङ् (कियाचु) अमेरिकाले न्युयोर्कमा भव्यता पुर्वक बलिहाङ तङ्नाम मनाएको छ । कार्यक्रम गत अक्टोबर १८ तारिखको दिन न्युयोर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित शेर्पा किदुगको भवनमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा न्युयोर्क र आसपासका लिम्बु एवं अन्य समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

कियाचु अमेरिकाद्धारा न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम

कियाचु अमेरिकाद्धारा न्युयोर्कमा भव्य बलिहाङ तङ्नाम किरात याक्थुङ् चुम्लुङ् (कियाचु) अमेरिकाले न्युयोर्कमा भव्यता पुर्वक बलिहाङ तङ्नाम मनाएको छ । कार्यक्रम गत अक्टोबर १८ तारिखको दिन न्युयोर्कको कुईन्स ज्याक्सन हाईटस्स्थित शेर्पा किदुगको भवनमा सम्पन्न भएको थियो । संस्थाका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा न्युयोर्क र आसपासका लिम्बु एवं अन्य समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?

कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ? धेरैलाई यो पारसको आफ्नो कारण मात्र लाग्न सक्छ, तर यथार्थमा त्यस्तो हैन, यसमा उनका बाबु ज्ञानेन्द्रको कमजोर अभिभावकीय दायित्वको पनि त्यत्तिकै भूमिका छ । यसमा पूर्वराजा या पूर्वयुवराजा भन्ने प्रश्न आफैंमा गौढ हो, मूलकुरा बाबु र छोराबीच हस्तान्तरण भएको या हुनुपर्ने संस्कारको हो । यस कोणबाट हेर्दा प्रश्न गर्नुपर्ने हुन्छ, खोई कहाँ छ ज्ञानेन्द्रमा बाबुपन ?

अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा एनआरएन दिवस मनाइयो

दिवसकै अवसरमा अध्यक्ष घलेको लगानीमा प्रधानमन्त्रीद्धारा शेराटन होटलको शिलान्यास

अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा एनआरएन दिवस मनाइयो अमेरिकाको न्युयोर्क र क्यालिफोर्नियामा विविध् कार्यक्रम सहित एनआरएन दिवस सम्पन्न भएको छ । न्युयोर्कमा आयोजित कार्यक्रममा एनआरएनका पदाधिकारी, सामाजिक संघ÷संगठनका प्रतिनिधी र अन्य नेपाली समुदायको उल्लेख्यनीय सहभागिता रहेको थियो ।

'हुस्' ! विमला

'हुस्' ! विमला नेपालको तर्फ बाट एउटै मात्र काँस्यको पदक थाप्दै गर्दा विमलाले सामुन्नेमा देशको झण्डा फहराएको मात्र के देखिन् हर्षले दुई थोपा आँशु तप्प झारिन् र गर्व गरिन देशप्रति ।

देश र दशैं

-प्रशान एलुङ् राई

देश र दशैं टेबलमाथि एउटा उन्यू बुटा छ । मेरो निम्ति यहि सयपत्री, यहि गोदावरी र यहि चम्पा चमेली । कानमा सिउँरे पनि, गलामा भिरे पनि । मलाई थाह छ-यो उन्यू फुल्ने छैन । तैपनि म बर्षाैदेखि उन्यू हुकाईरहेछु निरन्तर...।

न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता

न्युयोर्कमा दुई दिने मह जात्रा आयोजना गरिदै, प्रचार प्रसारमा तीब्रता नेपाली हाँस्यव्याङ्ग्य क्षेत्रका सर्वाधिक लोकप्रिय एवं बहुचर्चित कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले न्युयोर्कमा दुईदिने कार्यक्रम गर्ने भएकाछन् । रिज्उड नेपाली समाजले आयोजना गरेको दुई दिने मह जात्राको न्यूयोर्क संस्करण आगामी अक्टोबर १७ (शुक्रबार) र १९ (आइतबार) आयोजना हुँदैछ ।

न्यूयोर्कको मालिङ्गोमा भोजपुरेहरुको बृहत भेला सम्पन्न

न्यूयोर्कको मालिङ्गोमा भोजपुरेहरुको बृहत भेला सम्पन्न नेपालको सुदूर पुर्वी जिल्ला भोजपुरबाट बिभिन्न सिलसिलमा अमेरिका आएका भोजपुरेहरुको बृहत् भेला न्युयोर्कको सन्निसाईड स्थित् मालिङ्गो रेष्टुरेण्टमा सम्पन्न भयो । गत सेप्टेम्बर २८ तारिख आइतबारको दिन सम्पन्न उक्त भेलामा भोजपुर जिल्लाका स्थानिय र अन्य जिल्लाको बिशेष उपस्थिती रहेको थियो ।

न्युयोर्कमा ७७ जनाले रक्तदान गरे

समयाभाव धेरै सहभागी बञ्चित

न्युयोर्कमा ७७ जनाले रक्तदान गरे न्युयोर्कमा सेप्टेम्बर २८ को दिन आयोजित रक्तदान कार्यक्रममा ७७ जनाले रक्तदान गरेकाछन् । न्युयोर्क ब्लड सेन्टरको प्राविधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा १ सय ३७ जनाले सहभागिता सहित नाम दर्ता गराएकोमा १६ जना सहभागीहरु विविध् कारणले रक्तदान गर्नबाट बञ्चित भएका थिए ।

प्रधानमन्त्री कोईरालाद्धारा निर्माणाधीन संविधानमा शंका नगर्न आग्रह

उग्र होइन पोजेटिभ हुनुहोस् - प्रधानमन्त्री कोइराला

प्रधानमन्त्री कोईरालाद्धारा निर्माणाधीन संविधानमा शंका नगर्न आग्रह संयूक्त राष्ट्र संघको ६९ औं महासभामा नेपालको तर्फबाट भाग लिन आएका प्रधानमन्त्री शुशिल कोइरालाले निमार्णाधिन संविधानमा अनावश्यक शंका नर्गन अनुरोध गरेकाछन् ।

न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य

कलाकारहरु आजै नेपाल फर्कदै

न्युयोर्कमा मेघा म्यूजिकल कन्सर्ट भव्य बहुप्रतिक्षित मेघा म्यूजिकल कन्सर्ट न्युयोर्कमा भव्य रुपमा सफल भएको छ । सेप्टेम्बर २७ तारिखको दिन न्युयोर्कको कुईन्स ब्लुबर्डस्थित दा मिकेले इल्लागिया हलमा सम्पन्न उक्त कार्यक्रममा नेपालका आधा दर्जन कलाकारहरुले उपस्थित सयौं सहभागीहरुलाई मनोरञ्जन प्रदान गरेका ।

श्रेय बाबालाई दिन चाहन्छु-पार्वती राई

मोडेल/कलाकार

श्रेय बाबालाई दिन चाहन्छु-पार्वती राई सानै उमेरदेखि नृत्यमा बिशेष अभिरुची राख्दै आएकी पार्वती राई हाल नेपालकी चर्चित एवं लोकप्रिय मोडेल हुन् । राजु गुरुङ्ग र मुना थापा मगरद्धारा स्वरबद्द “हेर्छौ ओठ टोकी...” बोलको दोहोरी गीतबाट मोडलिङ् यात्रा शूरु गरेकी उनले हाल सम्म तीन सय भन्दा बढि म्यूजिक भिडियोहरुमा मोडेलको रुपमा काम गरिसकेकीछन् ।

'दृष्टिकोण' अक्टोबर ४ मा प्रर्दशन

'दृष्टिकोण' अक्टोबर ४ मा प्रर्दशन नेपाली चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित पछिल्लो चलचित्र “दृष्टिकोण” न्युयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ४ तारिख, शनिबारको दिन न्युयोर्कको कुईन्सस्थित मालिङ्गो रेष्टुरेन्टमा प्रर्दशन गरिने भएको हो । चलचित्र प्रर्दशनकै अवसरमा चलचित्रका निर्देशक, लेखक एवं कलाकार तुलसी घिमिरे सहभागी हुने भएकाछन् ।

न्युयोर्कमा तुलसी घिमिरे निर्देशित दृष्टिकोण अक्टोबर ४ मा प्रर्दशन हुँदै

न्युयोर्कमा तुलसी घिमिरे निर्देशित दृष्टिकोण अक्टोबर ४ मा प्रर्दशन हुँदै नेपाली चलचित्र क्षेत्रका बरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित पछिल्लो चलचित्र “दृष्टिकोण” न्युयोर्कमा प्रर्दशन हुने भएको छ । चलचित्र आगामी अक्टोबर ४ तारिख, शनिबारको दिन न्युयोर्कको कुईन्सस्थित मालिङ्गो रेष्टुरेन्टमा प्रर्दशन गरिने भएको हो ।

ऊ...तुलसी घिमिरे

ऊ...तुलसी घिमिरे सत्तरीको उकालो उक्लिदै गरेका उनी आजीवन नेपाली चलचित्र जगतको श्रीबृद्धिमा समर्पित भई नदि बनेर बगिरहेकाछन् । अग्लो पहाड भएर उभिई रहेकाछन् । र त छेकी रहेछन् खहरेका बेग र बेमौसमी बतासहरु ।

यो कस्तो न्याय ?

सियो चोर्नेलाई झण्डा, फाली चोर्नेलाई डण्डा

यो  कस्तो न्याय ? मुलुकको अन्तरिम संविधान अहिले दुई खालका अतिवादीको शिकार छ् । एकाथरि संविधानको रक्षक हुँ भन्छन्, त्यसैको चीरहरण गर्छन्, अर्काथरि यो या त्यो वहानामा संविधानको अस्मिता लुट्छन् । एउटा कोणबाट हेर्दा यिनीहरु नीतिकथाका सियो चोर र फाली चोर जस्तै हुन् । तर, दुर्भाग्य यहाँ सियो चोरलाई झण्डा त फाली चोरलाई डन्डा भएको छ ।

Presschautari.com is a dedicated internet based online media site to bring you news, events, interactions, discussions and forums to the Nepalese from abroad and Nepal, based in New York, US. Our primary objective is to make this site as a “complete media access” for all Nepalese people around the globe and promote relationships and explore the potentialities for growth and opportunities. Presschautari.com aims to serve the community with the professional ethics of journalism and understands the philosophy of ‘information right of people’. We feel, it is our responsibility to deliver the correct news and events to keep people be informed via exchange of ideas, interact and explore the potentialities for Nepalese. In this effort, presschautari.com team always expects constructive and creative supports from individuals and organizations.