Logo
Feb 08, 2012 Newsletter
Home | About Us| News | Interview | Sport | Science | Videos | Literature | Photogallery | Unicode | BLOG | Membership

  Interview

पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा

भदौ १९ | Ram | kathmandu

सभासद खरीदका लागि चिनियाँ अधिकारीसंग गरेको भनिएको अडियो टेपका संधर्बमा आरोपित माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरासंग प्रेसचौतारी डटकमकालागी काठमाडौस्थित विशेष संवाददाता रामप्रसाद न्यौपानेले गरेको कुराकानी
Read More »

पैसाको आस देखाई माओवादीले पार्टी फुटायो : सीपी मैनाली

साउन २१ | Ram | Kathmandu

नेकपा मालेका महासचिव सीपी मैनालीसंग प्रेसचौतारी डट कमका लागि काठमाडौ स्थित विशेष संवाददाता रामप्रसाद न्यौपानेले गरेको कुराकानीको सारसक्षेप:
Read More »

कांग्रेसले अहिले पनि अडको थाप्ने काम गरेको छ : देव गुरुङ

असार २० | Ram Prasad Neupane | Kathmandu

प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले राजीनामा दिएपछि यतिवेला मुलुक सरकार विहीनको अवस्थामा छ । दलहरुको आआफ्ना अडानका कारण नयाँ राष्ट्रिय सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको एक हप्ताको समयावधि पनि सकिन लागेको छ । संविधानसभाको सबैभन्दा ठुलो दल एकीकृत नेकपा माओवादीले नयाँ राष्ट्रिय सहमतिको सरकारको नेतृत्व आफूले गर्ने भन्दै आएपनि अहिलेसम्म त्यस्तो देखिएको छैन । यसै सन्दर्भमा प्रेसचौतारी डटकमका लागि काठमाडौ स्थित विशेष सम्वाददाता रामप्रसाद न्यौपानेले एनेकपा माओवादीका स्थायी समिति सदस्य देव गुरुङसंग कुराकानी गरेका थिए । प्रस्तुत सो कुराकानीको सार सक्षेपः
Read More »

माओवादी इमान्दार भए दुईमिनेटमा राजीनामा हुन्छ

जेठ १७ | Ram | Kathmandu

सरकारले राजीनामा दिएपछि मात्रै संविधानसभाको म्याद थप्ने अडडी कसेर बसेको एकीकृत नेकपा माओवादीले गत जेठ १४ गते संविधानसभाको म्याद सकिन १५ मिनेटमात्रै बाँकी छदा म्याद थप्ने सहमति जनायो । प्रधानमन्त्रीले राजीनामा दिने सर्तमा म्याद थपमा सहमति भएको बताइएको थियो तर सहमतिको दुई दिन नवित्दै सरकारले राजीनामाका लागि पुरानै अडान दोहोर् याएको छ । यसै मेसोमा यसपटक प्रेसचौतारी डटकम का लागि रामप्रसाद न्यौपानेले नेकपा एमालेका महासचिव ईश्वर पोखरेल संग केही कुराकानी गरेका थिए । प्रस्तुत छ सोकुराकानीका केही अंश
Read More »

म आफ्नो भुमिकामा सचेत छुः नेम्वाङ

09 April 2010 | Ram | Kathmandu

संविधान जारी गर्ने समय जति साघुरिएको छ । दलहरुबीचको कटुता झनझन बढदो छ । एकअर्काबीचको अविश्वासको कारणले यतिवेला संविधान सभाले कामै नगरि बसेको अवस्था छ । दलहरु संविधान लेख्नुको साटो सरकार गिराउने र टिकाउने खेलमा लागेका छन् । जेठ १४ गते नयाँ संविधान जारी गर्ने भनेर कस्सिएका दलहरु यतिबेला आफै अनिस्चयमा परेका देखिन्छन् । कहिले संविधान बन्छ भन्छन् त कहिले बन्दैन् ।
Read More »

ममाथी षडयन्त्र गर्ने हृदयेष त्रिपाठी होः पूर्व शिक्षामन्त्री कुशहवा

फागुन १४ | रामप्रसाद न्यौपानेले

रामप्रसाद न्यौपानेले उनीसंग गरेका कुराकानी
Read More »

'दिल्ली वार्ता राजनीतिक व्यंग्य मात्रै हो'-प्रचन्ड

25/11/2009 | Bhadragol Kirati | Kathmandu

बुधबार बीबीसी नेपाली सेवाका रवीन्द्र मिश्रलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दिएको अन्तर्वार्ता।
Read More »

Top
PAGES      1       2       3       4       5       6     Next  |  Last
 

 News Headlines

 

पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा

सभासद खरीदका लागि चिनियाँ अधिकारीसंग गरेको भनिएको अडियो टेपका संधर्बमा आरोपित माओवादी विदेश विभाग प्रमुख कृष्णबहादुर महरासंग प्रेसचौतारी डटकमकालागी काठमाडौस्थित विशेष संवाददाता रामप्रसाद न्यौपानेले गरेको कुराकानी ...
Ram

 More Interview »