Logo
Feb 08, 2012 Newsletter
Home | About Us| News | Interview | Sport | Science | Videos | Literature | Photogallery | Unicode | BLOG | Membership

एनआरएन आइसीसीमा ३ अमेरिकी प्रतिनिधि

एनआरएन आइ सी सी मा अमेरिकाको तर्फबाट हालै निर्वाचित तीन प्रतिनिधिहरु भुवानी गुरुङ, आदित्य महर्जन र तेम्बा शेर्पा / आज न्युयोर्कमा आयोजित गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिका, एनसीसीको प्रथम साधारण सभामा तीन प्रतिनिधिहरु एन आर एन आइसीसीको प्रतिनिधिको लागि निर्विरोध निर्वाचित भएका हुन / 17th Sep, 2011- Photo By: Ashok Pant/ New York

कसले भुल्ने हो ?

बिदेशमा निर्माणाधीन पहिलो भूटानी-नेपाली चलचित्र "भुल्ने पो हो की " मा अभिनय गर्दै नायिका प्रियंका कार्की र नायक/निर्देशक अनिश थापा / जीवन ज्योति इंटरटेंटमेंट को ब्यानरमा निर्माण भई रहेको यस चलचित्र हाल अमेरिकाको जार्जिया राज्यमा धमाधम शुटिंग भई रहेको छ / शरणार्थी पुनर्वासको मूल कथामा निर्माणाधीन यस चलचित्रमा महेश खडकाको संगीत, हिम्ग्याप टासीको नृत्य रहेको छ भने टंक न्योपाने, सोमु थापा, सिलाश थापा लगायतका भूटानी-नेपाली कलाकारहरुको प्रमुख भूमिका रहेको छ / 11 Sep. 2011- Photo By: PraShan Rai/ Georgia

तीजको रहर आयो बरी लै...

न्युयोर्कको उड साईडस्थित सत्यनारायण मन्दिरमा तीजको अवसरमा नाच्दै सहभागीहरू / नर्वदा क्षेत्री, शारदा क्षेत्री, जनेश गुरुंग, सुनीता हमाल, रेणु शर्मा सापकोटा र रेणु सुवेदीको बिशेष आयोजनामा आयोजित सो तीज विशेष कार्यक्रममा बिभिन्न क्षेत्रबाट समुदायलाई सहयोग गर्दै आएका ५ जना महिलाहरुलाई विशेष सम्मान गरिएको थियो / - Photo By: Ashok Pant/ New York

छानिए सुन्दरीहरु

मिस नेपाल युएसए-२०११ की सुजिता बस्नेत (बीच), फस्ट रनर अप तिलस्मी बिष्ट (बाया) र सेकेन्ड रनर अप नविना बस्नेत (दाया) तस्बिर खिचाउदै /. हिजो न्युयोर्कको शेराटन होटलमा सम्पन्न उक्त प्रतियोगितामा शिर्ष उपाधि बिजेता, फस्ट रनर अप र सेकेन्ड रनर अपले क्रमस: ५ हजार, ३ हजार र २ हजार अमेरिकी डलर संगै बिभिन्न उपाहार प्राप्त गरेका छन् / 08/21/2011- Photo By: PraShan Rai/ New York

यु मस्ट बि एक्काईस ...

मिस नेपाल अमेरिका-२०११ को अन्तिम स्पर्धा हुन एकदिन बाकी हुदा न्युयोर्कमा आयोजित "ट्यालेन्ट शो "मा आफ्नो कला प्रस्तुत गरि सके पछि हलमा तस्बिर खिचाउदै सहभागी मध्येकी एक नविना बस्नेत (टेक्सास) / न्युयोर्कको अस्टोरियास्थित चियन फेडेरेसन हलमा आयोजना भएको उक्त कार्यक्रममा उत्कृष्ट २७ युवतीहरुले बिभिन्न कला प्रस्तुत गरेका थिए / 08/20/2011- Photo By: PraShan Rai/ New York

 ताजा समाचार-साझा समाचार

» क्यापिटलका पवनकुमार कार्कीलाई पक्राउ गर्न अमेरिकाको अस्वीकार

नेपालमा वित्तीय अपराध गरेर आफ्नो देशमा कानुनीरुपमा बसोबास गर्दै आएका नेपालको क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीका तत्कालीन प्रबन्ध सञ्चालक पवनकुमार कार्कीलाई पक्राउ गर्न अमेरिकाले अस्वीकार गरेको छ ।

» सेनामा फेरि खेल-राजनीति

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाली सेना सहभागी नहुने सम्बन्धमा आइतबारसम्म 'कूटनीतिक' रूपमा प्रस्तुत सैनिक मुख्यालय जंगीअड्डाले सोमबारबाट 'राजनीतिक' प्रतिक्रिया दिन थालेको छ ।

» अर्को डीआईजीको कान्छी श्रीमति काण्ड

शसस्त्र प्रहरीका कान्छी श्रीमति प्रकरणकै कारण हत्या अभियोगमा जेलमा रहेका डीआईजी रञ्जन कोइरालाका अर्का सहकर्मी डीआईजी सुशिल श्रेष्ठको पनि कान्छी श्रीमति ....

» भेदभाव बिरुद्धको नीति कार्यन्वयनमा फितलो

भारतीय दलित साहित्य एकेडेमीले प्रदान गरेको डा. अम्बेडकर अवार्ड प्राप्त गर्ने नेपाली व्यक्तित्वहरुलाई एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

» चेक खोसिनु पार्टिको आन्तरिक विषय होः कमाण्डर पासाङ

माओवादी लडाकुका सैन्य प्रमुख नन्दकिशोर पुन पासाङले स्वेच्छिक अवकास रोज्ने लडाकुले राहत स्वरुप पाएको चेक खोस्ने पार्टीको नीति नभए पनि सो विषय पार्टी आन्तरिक विषय भएकोले कसैले विवाद गर्न नहुने बताएका छन् ।

 
LATEST VIDEO  
सोलुखुम्बुमा मगर जातिको वास्तविक इतिहासको खोजी सम्बन्धी वृत्तचित्र "पुर्ख्यौली कथा"
 POST COMMENT  | VIEW COMMENTS
FD
  BFBS GURKHA Radio
  List of Radio in Nepal
  - Radio Nepal
  - BBC
  View More
PRESS CHAUTARI VIDEOS  
Maile Maya Garna By Deepak Limbu

 देश विदेशका समाचार

» न्युयोर्कमा सिर्जनाको यात्राहरुमा नेपाली कलाकारहरू माँझ गोविन्द

» माओवादी लडाकुहरुको विदाई शुक्रबारदेखि सुरु

» वैद्य पक्षद्धारा प्रचण्डकी भान्जीको जग्गा कब्जा

» राष्ट्रपति यादवद्वारा जापानी संसदहरुसंग भेटघाट

» न्युयोर्कमा प्रधानमन्त्री बाबुराम भट्टराईको स्वागत संगै अन्तरक्रिया कार्यक्रम सम्पन्न

» सुजिता भईन मिस नेपाल युएसए-२०११

» विश्व सन्देश न्यूयोर्कको प्रकाशन नेपालबाट पनि सुरु

» एमाओवादीमा शक्ति विकेन्द्रीकरण हुनुपर्ने

» शान्ति र संविधान निर्माणमा पहिलो प्राथमिकता

» लुटपाटमा संलग्न माओवादी लडाकू पक्राउ

view more...
 
  बिचार - अभिव्यक्ति  कला - मनोरन्जन

"नोस्टाल्जिया" भित्र मेरो देश दुःखी रहन्छ- - शैलेश श्रेष्ठ

नेपालको विकासमा गैह्र आवाशीय नेपालीहरुको भूमिका-शंकर बैरागी

My kind of English? Dharma Adhikari

महिला अधिकारसंग जोडिएका केहि सवालहरू- इन्दिरा चोंगबांग

मावोवादीको दु: ख -खगेन्द्र संग्रौला

 Read More News»

स्क्रिप्टजस्तै मेरो जीवन -हरिवंश आचार्य

लोकसङ्गीत चलचिल महोत्सव

कुलपति काइँला-मातृभाषा गोष्ठी

बृहत् पुस्तक मेलामा राजेश हमाल

Katrina Kat spends night with Ranbir Kapur

 Read More News»
 
  प्रेस विज्ञप्ती - जानकारी   अन्तर्वार्ता

Interaction & reception program with Kamal Thapa

नेपाली जनसंपर्क समिति, अमेरिका न्युयोर्क च्याप्टरले प्रधानमन्त्री बाबुराम भट्टराईलाई बुझाएको ज्ञापन पत्र

Ridgewood Nepalese Society's Dashin Celebration

विश्व आदिवासी दिवस-२०११

 Read More News»

डायस्पोरिक लेखनलाई एकेडेमीले महत्व दिन्छः वैरागी काइँला

ग्रीनकार्ड दुतावासलाई बुझाउँछु- रोशन गुरुङ

Women Cant Even Demand Safe Sex: Pradhan

म आफ्नो भुमिकामा सचेत छुः नेम्वाङ

पार्टी र मेरो व्यक्तिगत चरित्र हत्या गर्ने षडयन्त्र हो : कृष्णबहादुर महरा

 Read More News»
 
  Meribassai
  
   Archive Meribassai
  Jire Khursani
  
   Archive Jire Khursani
  Tito Satya
   Archive Titosatya
    Nepali Movie
   Mero Yauta sathi chha
   Archive Nepali Movie
e-paper
Sherpa